बलबहादुर भण्डारी

बलबहादुर भण्डारी Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from बलबहादुर भण्डारी, College & University, Achham.

07/01/2021

#प्रथम__विश्व__युद्द
#मिति २८ जुलाई १९१४ देखि ११ नोभेम्बर १९१८
स्थान युरोप, अफ्रिका र मध्य पूर्व (आंशिक रूपमा चीन र प्रशान्त
द्विप समुह)
परिणाम गठबन्धन सेनाको विजय,
जर्मनी, रुसी, ओट्टोमनी र
अस्ट्रेलिया-हङ्गेरी साम्राज्यको
अन्त, युरोप तथा मध्य
पूर्वमा नयाँ देशहरूको
स्थापना, जर्मन-उपनिवेशहरूमा
अरु शक्तिहरुद्वारा कब्जा,
भर्सेलिज सन्धि
लिग अफ् नेशनस् को
स्थापना
लडाईंमा भाग लिने गठबन्धनतर्फका देशहरू लडाईंमा भाग लिने केन्द्रीय शक्तितर्फका देशहरू (Central Power)तर्फ
Flag of the United Kingdom.svg बेलायत
Flag of France.svg फ्रान्स

Flag of the United States.svg अमेरिका

Flag of Russia.svg रुस

Flag of Italy.svg इटाली
र अरु

Flag of Austria-Hungary (1869-1918).svg अस्ट्रेलिया-हङ्गेरी
Flag of Germany (1867–1919).svg जर्मनी

Ottoman flag.svg ओटोमन

Flag of Bulgaria.svg बलगारिया
र अरु

मारिएका सेना संख्या:
५,५२५,००० मारिएका सेना संख्या:
४,३८६,०००
घाइते सेना
१२,८३१,५०० घाइते सेना
८,३८८,०००
हराएका सेना
४,१२१,००० हराएका सेना
३,६२९,०००
जम्मा
२२,४७७,५०० जम्मा
१७,४०३,०००
१९१४ देखि १९१९ सम्म युरोप, अफ्रिका र मध्य पूर्व (आंशिक रूपमा चीन र प्रशान्त द्विप समुह)मा चलेको लडाईंलाई पहिलो विश्वयुद्ध भनेर जानिन्छ| यी क्षेत्रहरूमा यो लडाईं जल, स्थल तथा आकाशमा लडिएको थियो| यस युद्धमा अभूतपूर्व धनजनको क्षति भएको थियो र नैं यस युद्धलाई विश्वयुद्ध भनिएको हो |

Address

Achham

Website

Alerts

Be the first to know and let us send you an email when बलबहादुर भण्डारी posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The University

Send a message to बलबहादुर भण्डारी:

Share