कालिका प्रा .बि ,काठखेत ,बझाङ फिल्ड मर्मत तथा जाली घेरबार निर्माण अभियान

  • Home
  • Nepal
  • Bajhang
  • कालिका प्रा .बि ,काठखेत ,बझाङ फिल्ड मर्मत तथा जाली घेरबार निर्माण अभियान

कालिका प्रा .बि ,काठखेत ,बझाङ फिल्ड  मर्मत तथा जाली घेरबार निर्माण अभियान आफ्नो गाउँ आफ्नो ठाँउमा विकास को खाचो

हाम्रो बिधालय को घेर बार काम भैरहेको अलि अलि पैसा नपुग्ने भयकोले दिनु बाकी हरु ले आफ्नो रकम असुल गरिदिनुहोला धन्यवाद 🙏🙏
09/04/2022

हाम्रो बिधालय को घेर बार काम भैरहेको अलि अलि पैसा नपुग्ने भयकोले दिनु बाकी हरु ले आफ्नो रकम असुल गरिदिनुहोला धन्यवाद 🙏🙏

सबै जना लाई नमस्कार हाम्रो बिधालय को काम विभिन्न न कारण ले रोकिएका ले क्षमा मागदछौ !र काठखेत स्कुल को लागि जाली पोल  किन...
21/02/2022

सबै जना लाई नमस्कार हाम्रो बिधालय को काम विभिन्न न कारण ले रोकिएका ले क्षमा मागदछौ !र काठखेत स्कुल को लागि जाली पोल किन्नी सकेकाछम अनि रकम नदिनु हुने दाजुभाइ हरु सबै जनाले बाकी रकम दिन हुन अनुरोध गर्द्छौ ! हामी खातामा आयको पैसाको सबै ईस्टेटमेन्ट देखाउने छौ र अब काम सुरु गर्दै छौ साथिहरुले गुनासो गर्नु भाछ तर के कारण गर्दा काम नभाको हो भन्दा पैसा पूरा खातामा नाआयको मा अनि जाली पोल को लागि 5 देखि 6 लाख सम्म खर्च आउने र उठेको पैसा नपुग्ने भयकोले आधा काम अधुरो काम नगरौं भन्ने गाउँ समिति को कुरा भयो अनि हामी समितिका साथिहरु पनि गाउमा उपस्थिति नभयको हुदा ढिला काम भयको हो अब सबै सथिहरु यक जुट भयर काम गरौं यो कामलाई पुन रूपमा सबैलै सेर गरौ धन्यवाद 🙏🙏

05/11/2021

तिहारको सबैमा शुभकामना ।

10/04/2021

हार्दिक धन्यबाद छ !
पहिलेको लिस्ट अनुसार छुटेको रकम रु.2,111/- जाल्पा माबिका शिक्षक दुर्गाथली गापा-२,मोरिबगर निबासी "श्री कृष्ण ब रावल" ज्यु बाट हाम्रो समुहको खातामा प्राप्त भयको सबैमा जानकारी गरिन्छ ।

10/04/2021

आउदै गरेको नेपालिको नयाँ बर्ष,२०७८ को सबैमा शुभकामना छ ।

हामि अहिले खानेपानी मा काम गरि रहेको ले हाम्रो फिल्ड को काम रोकिएको छ् !
20/12/2020

हामि अहिले खानेपानी मा काम गरि रहेको ले हाम्रो फिल्ड को काम रोकिएको छ् !

25/10/2020

नेपालिको महान चाड २०७७ सालको बडादशै तथा तिहारको अबसरमा देश तथा बिदेशमा रहनुहुने सम्पुर्ण नेपालीजनमा असिमित शुभकामना छ ।
Happy Dashain &Tihar to all Nepalese.
Love U All

समाजको लागि बिकास ,रास्ट्रको लागि बिकास ।                सहयोगी हातलाइ सलाम छ ।युबाहरुले सुरु गरेको बझाङ जिल्लाको दुर्गा...
08/10/2020

समाजको लागि बिकास ,रास्ट्रको लागि बिकास ।
सहयोगी हातलाइ सलाम छ ।
युबाहरुले सुरु गरेको बझाङ जिल्लाको दुर्गाथली गापा,१, मा रहेको कालिका प्राबिको फिल्ड र तारजाली घेरबार निर्माण अभियान कार्यलाइ साथ र सहयोग गर्ने अभिप्रायले यसै बिध्यालयका पुर्ब बिध्यार्थी तथा युबा भलिबल खेलाडि तथा समाजसेबी बझाङ जिल्ला,दुर्गाथली गापा,१,खातिगाउ बस्नुहुने (हाल त्रिपुलर,मद्रास )निबासि श्री कृपराज खाती (Kripa Raj Khati) ज्यु ले रु.2,400 /- सहयोग गर्नुभयकोमा यहाको सहयोगी मनरुपी हातलाइ धन्यवाद छ ।
यहाको सहयोगले युबाहरुले सुरु गरेको खेलमैदान निर्माणकार्यमा बहुमुल्य उर्जा पैदा हुनेछ ।

हाम्रो यश फिल्ड निर्माण अभियानलाई सहयोग गर्नुहुने सहयोगी दाता तथा दुर्गाथली गापाका प्रमुख प्रशासकिय प्रमुख श्री धर्मराज ...
06/10/2020

हाम्रो यश फिल्ड निर्माण अभियानलाई सहयोग गर्नुहुने सहयोगी दाता तथा दुर्गाथली गापाका प्रमुख प्रशासकिय प्रमुख श्री धर्मराज उपाध्याय ज्यु के आइ सिंह गापा,डोटिमा सरुवा हुनुभयकोले उहाको बिदाइ कार्यक्रम भब्य र सभ्य रुपमा गरियो
उहाको कार्यकाल सफलताको शुभकामना ब्यक्त गर्दछौ ।

मनकारी दाताज्युहरुले निम्न खातामा रकम जम्मा गर्न सक्नुहुनेछ।
29/09/2020

मनकारी दाताज्युहरुले निम्न खातामा रकम जम्मा गर्न सक्नुहुनेछ।

सहयोगी दाताहरुलाइ दिनको लागि हामीले १२ थान रसितको ठेली छपाई गरेका छौ । खातामा सबैको रकम जम्मा हुने बितिकै सबैलाई रसित पठ...
25/09/2020

सहयोगी दाताहरुलाइ दिनको लागि हामीले १२ थान रसितको ठेली छपाई गरेका छौ । खातामा सबैको रकम जम्मा हुने बितिकै सबैलाई रसित पठाइदिने छौ ।

Address

Bajhang

Website

Alerts

Be the first to know and let us send you an email when कालिका प्रा .बि ,काठखेत ,बझाङ फिल्ड मर्मत तथा जाली घेरबार निर्माण अभियान posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share