श्री बझाङदीप क्याम्पस झोता बझाङ

  • Home
  • श्री बझाङदीप क्याम्पस झोता बझाङ
Website Contact the university

श्री बझाङदीप क्याम्पस झोता बझाङ Bajhangdeep Campus is one of the Constituents Campus of Tribhuvan University in Jhota Bajhang

यस बझाङदीप क्याम्पस झोता बझाङबाट स्नातक तह दोस्रो  बर्षको नियमित  २०८३ असोज ६ गते देखि हुने B.ed. र BBS परीक्षाको प्रबेश...
11/09/2026

यस बझाङदीप क्याम्पस झोता बझाङबाट स्नातक तह दोस्रो बर्षको नियमित २०८३ असोज ६ गते देखि हुने B.ed. र BBS परीक्षाको प्रबेश पत्र यस क्याम्पसबाट (कार्यालय समय बिहान १० बजे देखि बेलुका ४ बजे) बुझिलिन हुन अनुरोध गरिन्छ। Bajhangdeep Campus

आफ्नो काँधमा संसार बोकेर सन्तानलाई उड्न सिकाउने सबै बुबाहरूलाई नमन।बुवाको मुख हेर्ने दिनको हार्दिक शुभकामना।
11/09/2026

आफ्नो काँधमा संसार बोकेर सन्तानलाई उड्न सिकाउने सबै बुबाहरूलाई नमन।

बुवाको मुख हेर्ने दिनको हार्दिक शुभकामना।

11/09/2026

Bed. BBS First year partial

४ वर्षे स्नातक तह प्रथम वर्षको आँशिक परीक्षा दिने परीक्षार्थीहरुका लागि परीक्षा फारम भर्ने सम्बन्धी सूचना । Bajhangdeep ...
08/09/2026

४ वर्षे स्नातक तह प्रथम वर्षको आँशिक परीक्षा दिने परीक्षार्थीहरुका लागि परीक्षा फारम भर्ने सम्बन्धी सूचना । Bajhangdeep Campus

स्नातक तह प्रथम वर्षको आंशिकको परीक्षा फारम भर्ने सम्बन्धी सूचना Bajhangdeep Campus
02/09/2026

स्नातक तह प्रथम वर्षको आंशिकको परीक्षा फारम भर्ने सम्बन्धी सूचना Bajhangdeep Campus

Revised Exam RoutineBachelor 2nd yr Partial श्री बझाङदीप क्याम्पस झोता बझाङ Bajhangdeep Campus
01/09/2026

Revised Exam Routine
Bachelor 2nd yr Partial श्री बझाङदीप क्याम्पस झोता बझाङ Bajhangdeep Campus

भाद्र २२ गतेबाट स्थगित भएका परीक्षाहरु संचालन हुने ।
31/08/2026

भाद्र २२ गतेबाट स्थगित भएका परीक्षाहरु संचालन हुने ।

Address

Kedarsyun 9 Jhota Bajhang

123456

Alerts

Be the first to know and let us send you an email when श्री बझाङदीप क्याम्पस झोता बझाङ posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The University

Send a message to श्री बझाङदीप क्याम्पस झोता बझाङ:

Shortcuts

  • Want your university to be the top-listed university?

Share