श्री मष्टेश्वरी मा वि खप्तड छेडेदह गाउँपालिका डोगडी बाजुरा

  • Home
  • Nepal
  • Bajura
  • श्री मष्टेश्वरी मा वि खप्तड छेडेदह गाउँपालिका डोगडी बाजुरा

श्री मष्टेश्वरी मा वि खप्तड छेडेदह गाउँपालिका डोगडी बाजुरा Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from श्री मष्टेश्वरी मा वि खप्तड छेडेदह गाउँपालिका डोगडी बाजुरा, College & University, Bajura.

२०८१ साल फागुन २६ गतेदेखि सञ्चालन हुन गइरहेको विद्यालय तहकाे वार्षिक परीक्षामा सहभागी सम्पूर्ण विद्यार्थीलाई सफलताको शुभ...
09/03/2025

२०८१ साल फागुन २६ गतेदेखि सञ्चालन हुन गइरहेको विद्यालय तहकाे वार्षिक परीक्षामा सहभागी सम्पूर्ण विद्यार्थीलाई सफलताको शुभकामना 🌹🌷

श्री मष्टेश्वरी मा वि डोगडी बाजुराबाट 2081 सालको SEE परीक्षा सहभागी सम्पुर्ण  विद्यार्थीहरुलाई  हार्दिक शुभकामना।
07/03/2025

श्री मष्टेश्वरी मा वि डोगडी बाजुराबाट 2081 सालको SEE परीक्षा सहभागी सम्पुर्ण विद्यार्थीहरुलाई हार्दिक शुभकामना।

१५ औं जिल्लास्तरीय राष्ट्रपति  रनिङ शिल्ड प्रतियोगितामा पदक प्राप्त विद्यार्थीहरुलाई बधाई तथा सम्मान कार्यक्रम
07/03/2025

१५ औं जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा पदक प्राप्त विद्यार्थीहरुलाई बधाई तथा सम्मान कार्यक्रम

07/03/2025

२०८१ काे माध्यमिक शिक्षा परीक्षा (SEE) परीक्षामा सहभागी हुने कक्षा १० मा अध्ययनरत विद्यार्थीहरूलाई सफलता शुभकामना

14/01/2025
खप्तड छडेदह गाउँपालिका स्तरिय पाँचौं  राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा हाम्रो विद्यालय श्री मष्टेश्वरी मा वि डाेगडी ब...
25/12/2024

खप्तड छडेदह गाउँपालिका स्तरिय पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा हाम्रो विद्यालय श्री मष्टेश्वरी मा वि डाेगडी बाजुराले १७ स्वर्ण, ४ रजत र ४ काँस्य पदक सहित प्रथम स्थान हासिल गर्न सफल भएकोमा प्यारा खेलाडी भाई बहिनीहरु, रातदिन अनबरत रुपमा खट्नु हुने खेल प्रशिक्षक , सम्पूर्ण सहकर्मी शिक्षक , विद्यालय व्यवस्थापन समिति र अभिभावक ज्यूहरुमा हार्दिक धन्यवाद साथै यहाँहरूबाट अझै निरन्तर सहयोगको अपेक्षा गर्दछौ ।

माननीय सँस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रीमाननीय श्री बद्रीप्रसाद पाण्डे ज्यूकाे समन्वय  र सुदुरपश्चिमाञ्चल विकनस ...
29/11/2024

माननीय सँस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री
माननीय श्री बद्रीप्रसाद पाण्डे ज्यूकाे समन्वय र सुदुरपश्चिमाञ्चल विकनस क्षेत्रका पुर्व क्षेत्रीय प्रशासक एवम् पूर्व रक्षा सचिव आदरणीय श्री आत्मराम पाण्डे ज्यूको सहजिकरण, PRIME COMMERCIAL BANK को आर्थिक सहयोग , ई ताल बहादुर रावत र यस विद्यालयका पूर्व विद्यार्थी कविन्द्र बहादुर रावतकाे सक्रियतामा यस श्री मष्टेश्वरी मा वि खप्तड छेडेदह गाउँपालिका डोगडी बाजुरामा कक्षा १ देखि १२ सम्म अध्ययनरत विद्यार्थीका लागि झाेला उपलब्ध गराएकाेमा विद्यालय परिवारकाे तर्फबाट हार्दिक धन्यवाद एवम् नमन 🙏🙏🙏🙏

Address

Bajura

Telephone

+9779848609660

Website

Alerts

Be the first to know and let us send you an email when श्री मष्टेश्वरी मा वि खप्तड छेडेदह गाउँपालिका डोगडी बाजुरा posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The University

Send a message to श्री मष्टेश्वरी मा वि खप्तड छेडेदह गाउँपालिका डोगडी बाजुरा:

Share