27/04/2026
संकल्प कलेजको तर्फबाट +२ तहका सम्पूर्ण विद्यार्थीहरूलाई राष्ट्रिय परीक्षा बोर्ड (NEB) द्वारा सञ्चालन हुने बोर्ड परीक्षाका लागि हार्दिक शुभकामना व्यक्त गर्दछौं।
तपाईंहरूको अथक मेहनत, समर्पण तथा निरन्तरताले उत्कृष्ट सफलता दिलाओस् भन्ने कामना गर्दछौं।
गुणस्तरीय शिक्षा र सफल भविष्यका लागि, संकल्प कलेजको एक हिस्सा बन्नुहोस्