Bheri Technical School

Bheri Technical School BTS BHERI TECHNICAL SCHOOL (BTS) was established as a pioneer technical and vocational training school in 1994 under ADB loan.

It is located inside the Nepalgunj Industrial Estate, Nepalgunj, Banke. Programs and services of BTS are mandated by an Act of the Council for Technical Education and Vocational training (CTEVT). It is designed as an urban technical school to produce basic and middle level technical workforce for the growing manufacturing, industrial activities and other constructional works and services for employment.

11/05/2026

SEE पछि अब के पढ्ने? 🤔
कुन विषय रोज्ने? 📚
कहाँ पढ्ने? 🏫

यदि तपाईं पनि यस्तै अन्योलमा हुनुहुन्छ भने, सही निर्णय लिन अब ढिला नगर्नुहोस्।

प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (CTEVT) अन्तर्गत
BTS भेरी प्राविधिक शिक्षालय , नेपालगञ्ज, बाँके मा
👉 Diploma तथा Pre-Diploma कार्यक्रमहरू उपलब्ध छन्।

थप जानकारीका लागि आजै HELP DESK मा सम्पर्क गर्नुहोस् र परामर्श लिनुहोस् 📍
✅ आफ्नो रुचिअनुसार विषय छनोटमा परामर्श
✅ Diploma / Pre-Diploma सम्बन्धी विस्तृत जानकारी
✅ रोजगारी तथा भविष्यका अवसरबारे मार्गदर्शन
✅ अनुभवी शिक्षकसँग प्रत्यक्ष परामर्श

💡 आजको सही निर्णयले भोलिको भविष्य सुनिश्चित गर्छ।

📌 प्राविधिक शिक्षा रोजौं, सीपयुक्त र आत्मनिर्भर बनौं।

BTS भेरी प्राविधिक शिक्षालय
🏠: नेपालगंज, बाँके
☎️: ०८१-५३१५३८ ; ०८१-५३३६५१; ९८५८०२०८३८ ; ९८५८०२०८३५
📧: [email protected]
🌐: www.bts.edu.np

उमेर हदको कारण स्वत अवकाश हुनुभएका असल सहयोगी मिलनसार इमान्दार दाई टोपबहादुर शाहीको उज्ज्वल भविष्यको कामनाा सेवा निवृत्त...
21/08/2024

उमेर हदको कारण स्वत अवकाश हुनुभएका असल सहयोगी मिलनसार इमान्दार दाई टोपबहादुर शाहीको उज्ज्वल भविष्यको कामनाा सेवा निवृत्त जीवन सुखमय रहोस कामना 🙏

21/08/2024

सूचना !

Happy Birthday sir 🎂🎉🎊
20/08/2024

Happy Birthday sir 🎂🎉🎊

तपाईं को रगत 🩸🩸कुनै बिरामीको शरिरमा बग्नेछ त्यो भन्दा ठुलो दान अरु केही छैन ।
25/02/2024

तपाईं को रगत 🩸🩸कुनै बिरामीको शरिरमा बग्नेछ त्यो भन्दा ठुलो दान अरु केही छैन ।

26/07/2023
सेक्रेटरियल ट्रेडका प्रशिक्षार्थी द्वारा रिसेप्सनको अभ्यास गर्दै
13/07/2023

सेक्रेटरियल ट्रेडका प्रशिक्षार्थी द्वारा रिसेप्सनको अभ्यास गर्दै

भर्ना खुल्यो !       भर्ना खुल्यो  !!            भर्ना खुल्यो !!भेरी प्राविधिक शिक्षालमा १८ महिने प्रि-डिप्लोमा,  सेक्रे...
13/07/2023

भर्ना खुल्यो ! भर्ना खुल्यो !! भर्ना खुल्यो !!
भेरी प्राविधिक शिक्षालमा १८ महिने प्रि-डिप्लोमा, सेक्रेटरियल, मेकानिकल, ईल्क्ट्रीकल,ईलेक्ट्रोनिक्स, अटोमोबाईल, रेफ एण्ड एसी,सिभिल तथा ३ वर्षे ईलेक्ट्रीकल मेकानिकल सिभिल ईन्जिनियरिगं तथा डिप्लोमा फार्मेसी, रेडियोग्राफीमा भर्ना खुल्यो ।।

PLANT TREE, PLANT HOPE PLANT TREE, PLANT FUTURE PLANT TREE, SAVE PLANET
11/07/2023

PLANT TREE, PLANT HOPE PLANT TREE, PLANT FUTURE PLANT TREE, SAVE PLANET

भेरी प्राविधिक शिक्षालयको शिक्षालय प्रमुख आदरणीय Asha Shrestha म्याडम लाई जन्मदिनको अवसरमा सुस्वास्थ्य दीर्घायु तथा उत्त...
24/06/2023

भेरी प्राविधिक शिक्षालयको शिक्षालय प्रमुख आदरणीय Asha Shrestha म्याडम लाई जन्मदिनको अवसरमा सुस्वास्थ्य दीर्घायु तथा उत्तरोत्तर प्रगतिको मगलमय शुभकामना ♥️🙏

Address

Koreanpur-16, Nepalgunj
Banke

Alerts

Be the first to know and let us send you an email when Bheri Technical School posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The University

Send a message to Bheri Technical School:

Share