Keystone Management College -KMC

Keystone Management College -KMC Leading BBA college of Kohalpur

27/12/2025

सूचना

मिति: २०८२/०९/१२

यस कलेजका BBA कार्यक्रमअन्तर्गत अध्ययनरत सम्पूर्ण विद्यार्थी, अभिभावक तथा सरोकारवालाहरूलाई जानकारी गराइन्छ कि सम्बन्धित सबै कक्षाहरू भोलिदेखि नियमित रूपमा सञ्चालन हुनेछन्।

सम्बन्धित सबै विद्यार्थीहरूलाई तोकिएको समय अनुसार अनिवार्य रूपमा उपस्थित हुन अनुरोध गरिन्छ।

धन्यवाद।

KMC College
कोहलपुर, बाँके

26/10/2025

Admission Open For BBA college Entrance Date:2082/07/15
Time:11 am

08/10/2025

एस इ इ को ग्रेड वृद्धि परीक्षामा सफल हुनुभएका भाइबहिनीहरूलाई हार्दिक बधाई ज्ञापन गर्दै यहि मिति २०८२ असोज २२ गते बाट के एम सी सेकेन्ड्ररी स्कुलमा कक्षा ११ मा भर्ना हुन चाहने भाइबहिनीहरू का लागि भर्ना खुला रहेको साथै अन्य प्रशासनिक कार्यका लागि विद्यालय प्रशासन खुला रहने व्यहोरा जानकारीका लागिअनुरोध छ।साथै BBS BIT र BBA मा भर्ना हुन चाहने भाइबहिनीहरू का लागि भर्ना खुला रहेको साथै अन्य प्रशासनिक कार्यका लागि कलेज प्रशासन खुला रहने व्यहोरा जानकारीका लागिअनुरोध छ ।
समय १० देखि ४ बजे सम्म।

विद्यालय प्रशासन
के एम सी स्कुल/कलेज

13/09/2025

के. एम. सि. कलेज

कोहलपुर-११, बाँके

सूचना ।

आदरणीय अभिभावक ज्यू साथै प्यारा विद्यार्थी भाईवहिनीहरु भोलि मिति २०८२ भाद्र २९ गते आईतवार देखि पुर्व निर्धारित समय अनुसार नै 11 ,BBS, BITM,MBS,BBA को classनियमित रुपमा सन्चालन हुने जानकारी गराउदछौ ।

विद्यालय प्रशासन

के. एम. सि. कलेज

कोहलपुर-११, बाँके

10/09/2025

हाल देशको अवस्थालाइ मघ्यनजर गर्दै भोली मिती२०८२/५/२४ गते स्थानिय बिदा बाट कट्टी हुने गरी Class 11 ,BBS,BITM,BBA,MBS को पठनपाठन बन्द गरिएको जानकारी गराईन्छ ।KMCcollege/School

09/09/2025
08/09/2025

के. एम. सि. सेकेन्डरि स्कुल /कलेज
कोहलपुर-११, बाँके

विषय : विद्यालय /कलेज विदा सम्बन्धि सूचना ।

प्रस्तुत विषयमा यही भाद्र २३ गते सोमबारका दिन काठमाण्डौं लगायत देशका विभिन्न स्थानमा Gen-Z को देशव्यापी आन्दोलन पश्चात उत्पन्न विषम परिस्थितिलाई मध्यनजर गर्दै यही मिति २०८२ भाद्र २४ गते मंगलबारका दिन १ दिनका लागि बिद्यालयको सम्पुर्ण पठनपाठन बन्द हुने व्यहोरा सम्पुर्ण अभिभावक, बिद्यार्थि र शिक्षकहरुमा जानकारी गराइन्छ ।

साथै आन्दोलनमा ज्यान गुमाउन पुगेका जेनजीहरु प्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरुको शिघ्र स्वास्थ लाभको कामना गर्दछौं ।

विधालय /कलेज प्रशासन

03/09/2025
Toppers choice KMC
31/08/2025

Toppers choice KMC

Think BBAThink KMC
18/08/2025

Think BBA
Think KMC

26/07/2025

Admission Open for BBA
Entrance form distribution 2082/04/11 to 2082/05/18

Address

Kohalpur 11, NTV Road
Banke

Alerts

Be the first to know and let us send you an email when Keystone Management College -KMC posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share