Gurans multiple campus

Gurans multiple campus best sdy campus

24/05/2026

चार बर्षे B.ED.र B.B.S.प्रथम बर्षको नियमित परिक्षा आवेदन फारम भर्न छुटेको भए मिति २०८३/०२/११ गते दिउँसो १२ बजे सम्म सम्पर्क गर्नुहोला।

21/05/2026

विषयः प्रयोगात्मक को समय परिवर्तन सम्वन्धि सूचना

गुराँस बहुमुखी क्याम्पसमा बि.एड तेस्रो बर्षको (Teaching population education 432,439 मेजर , माइनर र basic research in population education 434 मेजर ) नियमित परीक्षा दिएका विद्यार्थीहरुको प्रायोगात्मक परीक्षा (Viva)मिति २०८३।०२ ।०८ गते शुक्रवार दिउँसो २ बजे हुने व्यहोरा जानकारी गराईन्छ ।
थप जानकारीका लागि ९८४८०९५७९३

21/05/2026

विषयः प्रयोगात्मक परीक्षा को समय परिवर्तन सम्वन्धि सूचना

गुराँस बहुमुखी क्याम्पसमा बि.एड तेस्रो बर्षको (English for mass Communication 434 मेजर ) नियमित परीक्षा दिएका विद्यार्थीहरुको प्रायोगात्मक परीक्षा (Viva)मिति २०८३।०२ ।०८ गते शुक्रवार दिउँसो २ बजे हुने व्यहोरा जानकारी गराईन्छ ।
थप जानकारीका लागि ९८५८०७०८१३

18/05/2026

विषयः प्रयोगात्मक परीक्षा सम्वन्धि सूचना

गुराँस बहुमुखी क्याम्पसमा बि.एड तेस्रो बर्षको (English for mass Communication 434 मेजर ) नियमित परीक्षा दिएका विद्यार्थीहरुको प्रायोगात्मक परीक्षा (Viva)मिति २०८३।०२ ।०८ गते शुक्रवार बिहान ७ बजे हुने व्यहोरा जानकारी गराईन्छ ।
थप जानकारीका लागि ९८५८०७०८१३

15/05/2026

विषयः प्रयोगात्मक परीक्षा सम्वन्धि सूचना

गुराँस बहुमुखी क्याम्पसमा बि.एड तेस्रो बर्षको (Teaching population education 432,439 मेजर , माइनर र basic research in population education 434 मेजर ) नियमित परीक्षा दिएका विद्यार्थीहरुको प्रायोगात्मक परीक्षा (Viva)मिति २०८३।०२ ।०८ गते शुक्रवार बिहान ७ बजे हुने व्यहोरा जानकारी गराईन्छ ।
थप जानकारीका लागि ९८४८०९५७९३

Exam Schedule - 4 Yrs B.A., B.B.S, B.Sc., B.Ed., B.F.A. Fourth Year Regular/Partial
11/05/2026

Exam Schedule - 4 Yrs B.A., B.B.S, B.Sc., B.Ed., B.F.A. Fourth Year Regular/Partial

त्रि.वि. परिक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा 4-Years Bachelor 2nd Year 2082 Partial को Exam Form खुलाएको छ । ▪️Form ...
07/05/2026

त्रि.वि. परिक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा 4-Years Bachelor 2nd Year 2082 Partial को Exam Form खुलाएको छ ।
▪️Form भर्ने समय: बैशाख 24 देखि जेठ 25 सम्म
▪️क-कसले भर्न पाउने ?
↪️ समयसीमा ननाघेको सबै Partial Students र 2081 मा 2nd Year को Regular Exam दिएका सबै विद्यार्थीहरुले पाउने ।
↪️ अथवा, Registration No. Last मा 2023 भएका सम्मले Form भर्नु होला ।

30/04/2026

भोली बिदा: Tomorrow is nationwide Public Holiday on the occasion of Labour Day, Buddha Jayanti & Ubhauli as per Rajpatra. 😮

४ वर्षे स्नातक तह वि.ए, वि .वि .एस, वि .एड.,  वि. एस्सी.,  वि. एफ. ए., प्रथम वर्षको नियमित परीक्षा दिने परीक्षार्थीहरूका...
22/04/2026

४ वर्षे स्नातक तह वि.ए, वि .वि .एस, वि .एड., वि. एस्सी., वि. एफ. ए., प्रथम वर्षको नियमित परीक्षा दिने परीक्षार्थीहरूका लागि परीक्षा आवेदन फारम भर्ने सम्बन्धी सूचना ।

Address

Bardiya

Alerts

Be the first to know and let us send you an email when Gurans multiple campus posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share