16/10/2026
🎉 Fun, Games & Laughter at Central Model College | Dashain Special 🎊
सेन्ट्रल मोडल कलेजमा दशैंको अवसरमा आयोजना गरिएको रमाइलो खेलले सबैको मुहारमा खुसी र हाँसो छाएको छ। 😍 कागजका साना टुक्राहरूमा लेखिएका विभिन्न रमाइला कार्यहरू पूरा गर्दै शिक्षक तथा कर्मचारीहरूले उत्साह, उमङ्ग र मनोरञ्जनका साथ समय बिताउनुभयो। ❤️ 🎯
यस्ता रमाइला गतिविधिले आपसी सद्भाव, एकता र आत्मीयतालाई अझ बलियो बनाउनुका साथै दशैंको खुसीलाई थप विशेष बनाएको छ। 🌸
Learning, Laughter & Togetherness — The Central Model College Family! 🎊 ❤️