सन्त मा.वि. भूपू विध्यार्थी शिक्षक मञ्च

  • Home
  • Nepal
  • Bhojpur
  • सन्त मा.वि. भूपू विध्यार्थी शिक्षक मञ्च

सन्त मा.वि. भूपू विध्यार्थी शिक्षक मञ्च Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from सन्त मा.वि. भूपू विध्यार्थी शिक्षक मञ्च, College & University, Bhojpur.

हार्दिक धन्यवाद ।यस मञ्चले विजय दशमी तथा शुभदिपावली २०८२ को पावन अवसरमा महानवमीको दिन आयोजना गरेको लोक ट्र्याक नृत्य प्र...
02/10/2025

हार्दिक धन्यवाद ।
यस मञ्चले विजय दशमी तथा शुभदिपावली २०८२ को पावन अवसरमा महानवमीको दिन आयोजना गरेको लोक ट्र्याक नृत्य प्रतियोगिताको सफलताको कामना गर्दै नगद रु. ३,०००/ सहयोग गर्नुभएकोमा सन्त मा.वि. भू. पू. विध्यार्थी षडानन्द नगरपालिका १, वार्ता निवासी तारानाथ राई ज्यूलाई हाम्रो मञ्च परिवार हार्दिक धन्यवाद सहित आभार प्रकट गर्दछ ।

हार्दिक धन्यवाद ।यस मञ्चले विजय दशमी तथा शुभदिपावली २०८२ को पावन अवसरमा महानवमीको दिन आयोजना गरेको लोक ट्र्याक नृत्य प्र...
02/10/2025

हार्दिक धन्यवाद ।
यस मञ्चले विजय दशमी तथा शुभदिपावली २०८२ को पावन अवसरमा महानवमीको दिन आयोजना गरेको लोक ट्र्याक नृत्य प्रतियोगिताको सफलताको कामना गर्दै नगद रु. २,०००/ सहयोग गर्नुभएकोमा षडानन्द न.पा. १ का वडा सदस्य षडानन्द नगरपालिका १, ल्याङ निवासी मनोज बिष्ट ज्यूलाई हाम्रो मञ्च परिवार हार्दिक धन्यवाद सहित आभार प्रकट गर्दछ ।

हार्दिक धन्यवाद ।यस मञ्चले विजय दशमी तथा शुभदिपावली २०८२ को पावन अवसरमा महानवमीको दिन आयोजना गरेको लोक ट्र्याक नृत्य प्र...
02/10/2025

हार्दिक धन्यवाद ।
यस मञ्चले विजय दशमी तथा शुभदिपावली २०८२ को पावन अवसरमा महानवमीको दिन आयोजना गरेको लोक ट्र्याक नृत्य प्रतियोगिताको सफलताको कामना गर्दै नगद रु. २,०००/ सहयोग गर्नुभएकोमा सन्त मा.वि. भू. पू. विध्यार्थी तथा षडानन्द न.पा. १ का भू.पू. वडाध्यक्ष षडानन्द नगरपालिका १, सिम्ले निवासी रामेश्वर भण्डारी ज्यूलाई हाम्रो मञ्च परिवार हार्दिक धन्यवाद सहित आभार प्रकट गर्दछ ।

विजया दशमी तथा शुभदिपावलीको पावन अवसरमा मिति २०८२/०६/१५ गते दोस्रो संस्करणको शुभकामना आदानप्रदान तथा खुल्ला ट्र्याक नृत्...
01/10/2025

विजया दशमी तथा शुभदिपावलीको पावन अवसरमा मिति २०८२/०६/१५ गते दोस्रो संस्करणको शुभकामना आदानप्रदान तथा खुल्ला ट्र्याक नृत्य प्रतियोगिता सम्पन्न गर्न पुरस्कार प्रायोजक, आर्थिक, भौतिक, सामाजिक रुपमा सहयोग गर्नु हुने आदरणीय सहयोगी व्यक्तित्वहरु तथा उपस्थित अतिथिगण, दर्शकमहानुभावहरुमा हाम्रो मञ्च परिवार हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्दछ । कार्यक्रममा प्रथम स्थान लालिगुराँस बाल क्लब-गहते, द्वितीय स्थान जनजागृती युवा क्लब- साँगुबोटे, तृतीय स्थान अस्मिता गौतम र सान्त्वना स्थान पवित्रा राइको समूह तथा समुना श्रेष्ठको समूह हुन सफल भएको छ ।

हार्दिक धन्यवाद ।यस मञ्चले विजय दशमी तथा शुभदिपावली २०८२ को पावन अवसरमा महानवमीको दिन आयोजना गरेको लोक ट्र्याक नृत्य प्र...
01/10/2025

हार्दिक धन्यवाद ।
यस मञ्चले विजय दशमी तथा शुभदिपावली २०८२ को पावन अवसरमा महानवमीको दिन आयोजना गरेको लोक ट्र्याक नृत्य प्रतियोगिताको सफलताको कामना गर्दै नगद रु. १,०२०/ सहयोग गर्नुभएकोमा सन्त मा.वि. भू. पू. विध्यार्थी हाल United World School Nepal संस्थामा कार्यारत महेश अधिकारी ज्यूलाई हाम्रो मञ्च परिवार हार्दिक धन्यवाद सहित आभार प्रकट गर्दछ ।

हार्दिक धन्यवाद ।यस मञ्चले विजय दशमी तथा शुभदिपावली २०८२ को पावन अवसरमा महानवमीको दिन आयोजना गरेको लोक ट्र्याक नृत्य प्र...
01/10/2025

हार्दिक धन्यवाद ।
यस मञ्चले विजय दशमी तथा शुभदिपावली २०८२ को पावन अवसरमा महानवमीको दिन आयोजना गरेको लोक ट्र्याक नृत्य प्रतियोगिताको सफलताको कामना गर्दै नगद रु. १,०००/ सहयोग गर्नुभएकोमा सन्त मा.वि. भू. पू. विध्यार्थी षडानन्द नगरपालिका १, आम्बोटे निवासी लक्ष्मण हारिम्बु ज्यूलाई हाम्रो मञ्च परिवार हार्दिक धन्यवाद सहित आभार प्रकट गर्दछ ।

हार्दिक धन्यवाद ।यस मञ्चले विजय दशमी तथा शुभदिपावली २०८२ को पावन अवसरमा महानवमीको दिन आयोजना गरेको लोक ट्र्याक नृत्य प्र...
01/10/2025

हार्दिक धन्यवाद ।
यस मञ्चले विजय दशमी तथा शुभदिपावली २०८२ को पावन अवसरमा महानवमीको दिन आयोजना गरेको लोक ट्र्याक नृत्य प्रतियोगिताको सफलताको कामना गर्दै नगद रु. २,०००/ सहयोग गर्नुभएकोमा सन्त मा.वि. भू. पू. विध्यार्थी षडानन्द नगरपालिका १, सिम्ले (हाल जापान) सुजन भण्डारी ज्यूलाई हाम्रो मञ्च परिवार हार्दिक धन्यवाद सहित आभार प्रकट गर्दछ ।

हार्दिक धन्यवाद ।यस मञ्चले विजय दशमी तथा शुभदिपावली २०८२ को पावन अवसरमा महानवमीको दिन आयोजना गरेको लोक ट्र्याक नृत्य प्र...
01/10/2025

हार्दिक धन्यवाद ।
यस मञ्चले विजय दशमी तथा शुभदिपावली २०८२ को पावन अवसरमा महानवमीको दिन आयोजना गरेको लोक ट्र्याक नृत्य प्रतियोगिताको सफलताको कामना गर्दै नगद रु. १,०१०/ सहयोग गर्नुभएकोमा सन्त मा.वि. भू. पू. विध्यार्थी षडानन्द नगरपालिका १, सिम्ले निवासी सुमन देवकोटा ज्यूलाई हाम्रो मञ्च परिवार हार्दिक धन्यवाद सहित आभार प्रकट गर्दछ ।

हार्दिक धन्यवाद ।यस मञ्चले विजय दशमी तथा शुभदिपावली २०८२ को पावन अवसरमा महानवमीको दिन आयोजना गरेको लोक ट्र्याक नृत्य प्र...
01/10/2025

हार्दिक धन्यवाद ।
यस मञ्चले विजय दशमी तथा शुभदिपावली २०८२ को पावन अवसरमा महानवमीको दिन आयोजना गरेको लोक ट्र्याक नृत्य प्रतियोगिताको सफलताको कामना गर्दै नगद रु. ५,००/ सहयोग गर्नुभएकोमा सन्त मा.वि. भू. पू. विध्यार्थी षडानन्द नगरपालिका १, सिम्ले निवासी कमल लुइटेल ज्यूलाई हाम्रो मञ्च परिवार हार्दिक धन्यवाद सहित आभार प्रकट गर्दछ ।

हार्दिक धन्यवाद ।यस मञ्चले विजय दशमी तथा शुभदिपावली २०८२ को पावन अवसरमा महानवमीको दिन आयोजना गरेको लोक ट्र्याक नृत्य प्र...
30/09/2025

हार्दिक धन्यवाद ।
यस मञ्चले विजय दशमी तथा शुभदिपावली २०८२ को पावन अवसरमा महानवमीको दिन आयोजना गरेको लोक ट्र्याक नृत्य प्रतियोगिताको सफलताको कामना गर्दै नगद रु. ५,०००/ सहयोग गर्नुभएकोमा सन्त मा.वि. भू. पू. विध्यार्थी तथा यस वडाका वडाध्यक्ष षडानन्द नगरपालिका १, गहते निवासी ढाकमान राईज्यूलाई हाम्रो मञ्च परिवार हार्दिक धन्यवाद सहित आभार प्रकट गर्दछ ।

हार्दिक धन्यवाद ।यस मञ्चले विजय दशमी तथा शुभदिपावली २०८२ को पावन अवसरमा महानवमीको दिन आयोजना गरेको लोक ट्र्याक नृत्यको त...
30/09/2025

हार्दिक धन्यवाद ।
यस मञ्चले विजय दशमी तथा शुभदिपावली २०८२ को पावन अवसरमा महानवमीको दिन आयोजना गरेको लोक ट्र्याक नृत्यको तृतीय पुरस्कार स्वरुप नगद रु. ५,०००/ प्रायोजन गरिदिनु हुने षडानन्द नगरपालिका १, सिम्लेका सुनिल भण्डारी ज्यूलाई हाम्रो मञ्च परिवार हार्दिक धन्यवाद सहित आभार प्रकट गर्दछ ।

Address

Bhojpur

Website

Alerts

Be the first to know and let us send you an email when सन्त मा.वि. भूपू विध्यार्थी शिक्षक मञ्च posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share