Kantipur College, Biratnagar

Call Website Contact the university

Kantipur College, Biratnagar An Amazing College of Science & Technology
Tel: 021-590346,533473

जितिया पर्व २०८३ को पावन अवसरमा सम्पूर्ण आमाबुबा, दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं दीर्घ...
02/10/2026

जितिया पर्व २०८३ को पावन अवसरमा सम्पूर्ण आमाबुबा, दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं दीर्घायुको हार्दिक मंगलमय शुभकामना।

यस कलेजको आयोजनामा ‘कान्तिपुर डान्सिङ स्टार–सिजन २’ को अडिसन राउन्ड सम्पन्न भएको छ।विद्यार्थीहरूमा लुकेको नृत्य प्रतिभाल...
02/10/2026

यस कलेजको आयोजनामा ‘कान्तिपुर डान्सिङ स्टार–सिजन २’ को अडिसन राउन्ड सम्पन्न भएको छ।
विद्यार्थीहरूमा लुकेको नृत्य प्रतिभालाई पहिचान गर्दै उनीहरूलाई आफ्नो कला प्रस्तुत गर्ने अवसर प्रदान गर्ने उद्देश्यले अडिसन आयोजना गरिएको हो। सम्पूर्ण विद्यार्थीहरुमा हार्दिक शुभकामना।🥰🥰💐💐💐💐💐💐🍀🌲

02/10/2026




नेपाली नाट्य जगतको प्रवर्द्धन तथा संरक्षण गर्ने उद्देश्यसँगै भोटेकोशी बाढीपीडितहरूको सहयोगार्थ आयोजित यस विशेष अभियानमा ...
02/10/2026

नेपाली नाट्य जगतको प्रवर्द्धन तथा संरक्षण गर्ने उद्देश्यसँगै भोटेकोशी बाढीपीडितहरूको सहयोगार्थ आयोजित यस विशेष अभियानमा कान्तिपुर कलेज, विराटनगरको सहभागिता
नाटक: कर्तव्य र सिफारिस
गुरुकुल नाटक घर, विराटनगर
🥰🥰🥰💐💐💐💐💐🌷

24/09/2026
22/09/2026

Routine of First Terminal Examination-2083✍️ 🌹🌹🌹🌹🌹 🇳🇵

Routine of First Terminal Examination-2083✍️
22/09/2026

Routine of First Terminal Examination-2083✍️

एशियन पेन्ट्स यू–१८ फुटबल :  २२ टोलीलाई पछि पार्दै  कान्तिपुर कलेज मोरङको विजेता बनेको छ। शुक्रबार विराटनगरमा सम्पन्न फा...
18/09/2026

एशियन पेन्ट्स यू–१८ फुटबल : २२ टोलीलाई पछि पार्दै कान्तिपुर कलेज मोरङको विजेता बनेको छ। शुक्रबार विराटनगरमा सम्पन्न फाइनल खेलमा कान्तिपुरले मेरिल्याण्ड कलेजलाई ५–० गोल अन्तरले पराजित गर्दै उपाधि हात पारेको हो ।

हरितालिका तीजको पावन अवसरमा सम्पूर्ण दिदीबहिनी तथा आम नेपाली नारीहरू, अभिभावक, शिक्षक, विद्यार्थी तथा शुभेच्छुकहरूमा सुख...
14/09/2026

हरितालिका तीजको पावन अवसरमा सम्पूर्ण दिदीबहिनी तथा आम नेपाली नारीहरू, अभिभावक, शिक्षक, विद्यार्थी तथा शुभेच्छुकहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र दीर्घायुको हार्दिक शुभकामना। 🌸

Address

Biratnagar

Opening Hours

Monday 06:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 06:00 - 17:00
Thursday 06:00 - 17:00
Friday 06:00 - 17:00
Sunday 06:00 - 17:00

Telephone

+9779842098033

Alerts

Be the first to know and let us send you an email when Kantipur College, Biratnagar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The University

Send a message to Kantipur College, Biratnagar:

Shortcuts

Share