एल बि बिस्वकर्मा

एल बि बिस्वकर्मा Activist for child rights, youth and women empowerment.

उत्सवको साथ बिहानीपख दाजुभाई 💗🎉
18/08/2026

उत्सवको साथ बिहानीपख
दाजुभाई 💗🎉

16/05/2026

आफै मुस्काउ मुसुक्क 😊

25/04/2026

गित सुन्ने रचनात्मक कमेण्ट र शेएर दुबै गर्ने ।
Sanjeeta Shilwal New Fisrt Song
Phungling Bajar ma
फुङलिङ बजारका मान्छेहरु सम्म पुगोस 😊

बधाई छ बहिनि Sanjeeta Shilwal ❤️Keep going on.
24/04/2026

बधाई छ बहिनि Sanjeeta Shilwal ❤️
Keep going on.

5 likes. "Phungling Bazarma.. by Dipak Tamang / Sanjita Bishwakarma | Purbeli Lok Geet 2083"

अन्त्यन्त राम्रो कार्यहरु हुदै नेपाल सरकार ।एआईको युग मा डिजिटल कार्यहरुमा यसरि बडवा दिए नागरिकले दुख पाउने छैनन । शुसास...
24/04/2026

अन्त्यन्त राम्रो कार्यहरु हुदै नेपाल सरकार ।
एआईको युग मा डिजिटल कार्यहरुमा यसरि बडवा दिए नागरिकले दुख पाउने छैनन ।
शुसासन, पारदर्शीता र जवाफदेहिता स्वत हुदै जानेछ ।
डिजिटल दुनियामा सेवाग्राहीलाई डिजिटलमैत्री बनाउन सक्नु अवको आवश्यकता हो घरआगनमा सरकार होइन हात हातमा सरकार हुनेछ ।

महत्वपूर्ण लिङ्हरु भिजिट गर्नुहोस
१. https://shramsansar.gov.np/
२. https://moless.gov.np/
बैदेशिक रोजगार तथा आन्तरिक रोजगार समेतकोलागि श्रम सन्सारमा दर्ता हुनुहोस र क्षमता, सीप, योग्यता अनुसारको कार्यमा अगि बड्नुहोस ।
#नो_बिचौलिया
#नो_भ्रष्टाचार
#नो_सेटिङ्ग
#नो_झन्झट

उदयपुर क्षेत्र न. २ को प्रतिनिधि सभा सदस्य माननीय सूर्य बहादुर तामाङ्गलाई स्वागत, सम्मान तथा अन्तरक्रिया कार्यक्रम ।
23/04/2026

उदयपुर क्षेत्र न. २ को प्रतिनिधि सभा सदस्य माननीय सूर्य बहादुर तामाङ्गलाई स्वागत, सम्मान तथा अन्तरक्रिया कार्यक्रम ।

Address

Routamai Rural Municipality
Biratnagar

Website

Alerts

Be the first to know and let us send you an email when एल बि बिस्वकर्मा posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share