Sailaja Acharya Memorial Polytechnic, Jhada-4

Sailaja Acharya Memorial Polytechnic, Jhada-4 This is agricultural page ..you get many more information about agriculture sector ...

सूचना सूचना सूचना यदी तपाईहरु SEE परिक्षा उतीर्न भइ अगाडिको अध्यनको लागी अन्योलमा हुनुहुन्छ भने हामिलाइ सम्झनुहोसबिगत २४...
10/07/2023

सूचना सूचना सूचना
यदी तपाईहरु SEE परिक्षा उतीर्न भइ अगाडिको अध्यनको लागी अन्योलमा हुनुहुन्छ भने हामिलाइ सम्झनुहोस
बिगत २४ बर्ष देखि CTEVT को सझेदारिमा रहेको यश शैलजा आचार्य स्मृति पोलिटेक्निक
बिराटनगरमा सहुलियत शुल्कमा विभिन्न प्राविधिक विषयहरु अध्यपन गराइदै आएका छन।
हाम्रो कार्यक्रमहरु
१८ महीने कार्यक्रम अन्तर्गत
१.भेटेरिनिरि जे टि ए (Veterinary)
२. कृषि जे टि ए (Plant science )
३. सर्भे इन्जिनियर (Amin)
४. कम्पुटर इन्जिनियर (IT)
३ बर्ष कार्यक्रम अन्तर्गत
१. कृषि बिज्ञान (Diploma in plant science )
२. पशु बिज्ञान (Diploma in animal science )
३. प्रमाण पत्र तह नर्सिङ (pcl nursing )
४. सीभील इन्जिनियर (Diploma in Cvil engineerin)
आवेदन फारमको भर्नको लागि छीटो भन्दा छीटो सम्पर्क गर्नुहोला
(प्राविधिक ज्ञान् पढै सो रोजगार बनौ)

05/11/2022
28/07/2022
02/10/2021

थोपा सिंचाइको लागि सलोम एग्रिकल्चरलाई सम्झिनुहोस।

09/09/2021
03/09/2021

Address

Biratnagar , Jahada
Biratnagar
MORANG

Alerts

Be the first to know and let us send you an email when Sailaja Acharya Memorial Polytechnic, Jhada-4 posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The University

Send a message to Sailaja Acharya Memorial Polytechnic, Jhada-4:

Share