09/09/2026
बधाई एवं शुभकामना ।
Mega Training Institute मा तयारी कक्षा लिई पोखरा विश्वविद्यालयको Science and Technology अन्तर्गत स्नातक तहको छात्रवृत्ति छनोट परीक्षा (BCA Bachelor in Computer Application ) संकायमा (Rank 2) सहित Lumbini Engineering Management and Science College Bhalwari Rupandehi कलेजमा पुर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल भएकोमा अमृत ज्ञवालीलाई हार्दिक बधाई ।