Devdaha Mother Tongues Academy

Devdaha Mother Tongues Academy मातृभाषा तथा सस्कृति जगेर्ना गर्दै आधुनिक शिक्षालाई अङ्गिकार गर्दै जाने बिद्यालय

www.dmta.edu.np
तमु भाषा तथा सन्स्कृती जगेर्ना गर्दै आधुनिक सिछ्य लाई अङ्गिकार गर्दै जाने बिद्यालय

SEE 2082 उत्तीर्ण विद्यार्थी अभिभाबक सम्मान पश्चात् सामुहिक एक क्लिक २०८३
19/05/2026

SEE 2082 उत्तीर्ण विद्यार्थी अभिभाबक सम्मान पश्चात् सामुहिक एक क्लिक २०८३

💐 सफलताको उत्सव, भोलिको सुनौलो सपना! 💐​हिजोसम्म विद्यालयको आँगनमा सँगै सिकेका भाइबहिनीहरू आज SEE को परीक्षा उत्तीर्ण गरी...
17/05/2026

💐 सफलताको उत्सव, भोलिको सुनौलो सपना! 💐

​हिजोसम्म विद्यालयको आँगनमा सँगै सिकेका भाइबहिनीहरू आज SEE को परीक्षा उत्तीर्ण गरी उच्च शिक्षाको नयाँ क्षितिजतर्फ पाइला चाल्दै हुनुहुन्छ। आज आयोजित बधाई तथा शुभकामना कार्यक्रमले हामी सबैलाई भावुक र उत्तिकै गौरवभान्वित बनाएको छ।
​तिम्रा हरेक पाइलाहरू सफलताको शिखरतिर लम्किरहुन्, यही छ भित्री मनदेखिको आशिर्वाद। 🎓❤️

17/05/2026

SEE 2082 उत्तीर्ण विद्यार्थी तथा अभिभाबक सम्मान कार्यक्रम
३ जेष्ठ २०८३

देवदह मदर टङ्ग्स एकेडेमी (DMTA) बाट SEE २०८२ उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूलाई विद्यालयमा उपस्थित हुन अनुरोध गर्दछौं। 🎓...
15/05/2026

देवदह मदर टङ्ग्स एकेडेमी (DMTA) बाट SEE २०८२ उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूलाई विद्यालयमा उपस्थित हुन अनुरोध गर्दछौं। 🎓✨

विद्यालयद्वारा आयोजना गरिएको
“SEE उत्तीर्ण विद्यार्थीहरूलाई बधाई तथा शुभकामना कार्यक्रम” मा सहभागी भई आफ्नो उपस्थितिले कार्यक्रमलाई अझ विशेष बनाउन अनुरोध गर्दछौं। 🌸

📅 मिति: २०८३ जेठ ३ गते, आइतबार
📍 स्थान: देवदह–५, मितेरी गाउँ, रुपन्देही
⏱️ समय: बिहान 7:30

तपाईंहरूको सफलताप्रति विद्यालय परिवार गौरवान्वित छ। 💐

देवदह मदर टङ्गस् एकेडेमी का सेया थापाले करातेमा जितिन अन्तर्राष्ट्रिय अवार्ड " बधाइ छ सेया"
13/05/2026

देवदह मदर टङ्गस् एकेडेमी का सेया थापाले करातेमा जितिन अन्तर्राष्ट्रिय अवार्ड " बधाइ छ सेया"

📚 एस.ई.ई. २०८२ मा सफल सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई! 🎉राष्ट्रिय परीक्षा बोर्डद्वारा आयोजित SEE २०८२ परीक्षामा उ...
12/05/2026

📚 एस.ई.ई. २०८२ मा सफल सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई! 🎉

राष्ट्रिय परीक्षा बोर्डद्वारा आयोजित SEE २०८२ परीक्षामा उत्कृष्ट सफलता हासिल गर्नुहुने सम्पूर्ण विद्यार्थीहरूलाई
देवदह मदर टङ्गस् एकेडेमी परिवारको तर्फबाट हार्दिक बधाई तथा उज्ज्वल भविष्यको शुभकामना व्यक्त गर्दछौँ। 🌸

तपाईंहरूको अथक मेहनत, अभिभावकहरूको निरन्तर साथ, तथा शिक्षकहरूको समर्पित मार्गदर्शनले आजको यो सफलता सम्भव भएको हो।
यस गौरवपूर्ण उपलब्धिप्रति विद्यालय परिवार हार्दिक सम्मान र आभार व्यक्त गर्दछ। 🙏

सफलताको यो यात्रा अझ उचाइतर्फ अग्रसर रहोस्,
तपाईंहरूको भविष्य ज्ञान, आत्मविश्वास र उपलब्धिले उज्यालो बनिरहोस् भन्ने शुभेच्छा। ✨

🏫 Devdaha Mother Tongues Academy
📍 Devdaha–5, Miteri Gaun

एक पृथक पहिचान भएको विद्यालय देवदह मदर टङ्गस् एकेडेमी
05/05/2026

एक पृथक पहिचान भएको विद्यालय देवदह मदर टङ्गस् एकेडेमी

01/05/2026

🥳 𝐀𝐝𝐦𝐢𝐬𝐬𝐢𝐨𝐧𝐬 𝐎𝐩𝐞𝐧 𝐟𝐨𝐫 𝐀𝐜𝐚𝐝𝐞𝐦𝐢𝐜 𝐒𝐞𝐬𝐬𝐢𝐨𝐧 𝟐𝟎𝟖𝟑! 📚✨

𝘋𝘦𝘷𝘥𝘢𝘩𝘢 𝘔𝘰𝘵𝘩𝘦𝘳 𝘛𝘰𝘯𝘨𝘶𝘦𝘴 𝘈𝘤𝘢𝘥𝘦𝘮𝘺 warmly invites students to join a nurturing environment where quality education, discipline, and holistic development are our priorities.

📞 Call: 984759999
📍 Devdaha-5, Miteri Gaun
🎓 अनुभवी शिक्षकहरू | आधुनिक शिक्षण विधि | सुरक्षित वातावरण
👉 Give your child the foundation for a bright and successful future.

𝐄𝐧𝐫𝐨𝐥𝐥 𝐭𝐨𝐝𝐚𝐲 – Limited seats available!🥰

🪷 बुद्ध जयन्तीको शुभकामना 🪷बुद्ध जयन्तीको पावन अवसरमा शान्ति, करुणा र अहिंसाका प्रतीक भगवान् गौतम बुद्धप्रति हार्दिक श्र...
01/05/2026

🪷 बुद्ध जयन्तीको शुभकामना 🪷

बुद्ध जयन्तीको पावन अवसरमा शान्ति, करुणा र अहिंसाका प्रतीक भगवान् गौतम बुद्धप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौँ। उहाँका अमूल्य उपदेशहरूले हामीलाई सत्य, सदाचार र मानवताको मार्गमा अघि बढ्न प्रेरणा दिइरहून्।

यस पवित्र दिनले सम्पूर्ण विद्यार्थी, अभिभावक तथा समुदायमा प्रेम, सहिष्णुता र सकारात्मक सोचको विकास होस् भन्ने कामना गर्दछौँ।

सबैमा सुख, शान्ति र समृद्धिको कामना। 🌼

- देवदह मदर टङ्ग्स एकेडेमी परिवार

29/04/2026

🥳 𝐀𝐝𝐦𝐢𝐬𝐬𝐢𝐨𝐧𝐬 𝐎𝐩𝐞𝐧 𝐟𝐨𝐫 𝐀𝐜𝐚𝐝𝐞𝐦𝐢𝐜 𝐒𝐞𝐬𝐬𝐢𝐨𝐧 𝟐𝟎𝟖𝟑! 📚✨

𝘋𝘦𝘷𝘥𝘢𝘩𝘢 𝘔𝘰𝘵𝘩𝘦𝘳 𝘛𝘰𝘯𝘨𝘶𝘦𝘴 𝘈𝘤𝘢𝘥𝘦𝘮𝘺 warmly invites students to join a nurturing environment where quality education, discipline, and holistic development are our priorities.

📍 Devdaha-5, Miteri Gaun
🎓 अनुभवी शिक्षकहरू | आधुनिक शिक्षण विधि | सुरक्षित वातावरण
👉 Give your child the foundation for a bright and successful future.

𝐄𝐧𝐫𝐨𝐥𝐥 𝐭𝐨𝐝𝐚𝐲 – Limited seats available!🥰

देवदह मदर टङ्गस एकेडेमीद्वारा शिवालय सामुदायिक बन क्षेत्र र बिध्यालय परिसरमा वृक्ष रोपण कार्य सम्पन्न । (ढिलो पोष्ट)
27/07/2024

देवदह मदर टङ्गस एकेडेमीद्वारा शिवालय सामुदायिक बन क्षेत्र र बिध्यालय परिसरमा वृक्ष रोपण कार्य सम्पन्न । (ढिलो पोष्ट)

Address

Butwal
DEVDAHA

Telephone

9857031731

Alerts

Be the first to know and let us send you an email when Devdaha Mother Tongues Academy posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The University

Send a message to Devdaha Mother Tongues Academy:

Share