फुल कुमारी

फुल कुमारी name anusha pun magar
address dang nepal

26/04/2026

बाच्ने रहर हराएपछी ज्वरोको सितामोल त के
दीर्घकालीन रोगको औषधिको पनि मतलब नहुने रहेछ।
A ....🙏🙏🙏

19/04/2026

आफ्नो बगैचामा फलेको फलको हकदार अर्कै भए पछि गुनासो मन मै छ ।
किसान भन्दा ब्यापारी नाफामै हुन्छन् भन्ने कुराको गतिलो प्रमाण आफैले भेटेको छु ।

09/04/2026

फुल त्यो हो जो काडाहरुको बिचमा पनी मुस्कुराएको हुन्छ ।

19/10/2025
19/10/2025

02/10/2025

भाग्यमा रुन लेखेको छ भने जति नै मुहारमा खुशी देखाउन खोजेपनी आँखा नै रसाउने रहेछ।

02/09/2024

Teej offer

18/08/2024

• थाकेको शरीर, उदास आँखा, मनभरी पीडा, ओठमा फिक्का हासो, अनि हरपल भविष्यको चिन्ता, यस्तै चल्दै छ जिन्दगी

मेरि प्यारी आमा सुनन् ! 👩‍❤️‍👩च्यात्तिएका रहरहरु सिलाउन मन लाग्यो तिम्रो छ नि आमा त्यो पुरानो घाउ, मलम लगाउन मन लाग्यो 💕...
08/05/2024

मेरि प्यारी आमा सुनन् ! 👩‍❤️‍👩
च्यात्तिएका रहरहरु सिलाउन मन लाग्यो
तिम्रो छ नि आमा त्यो पुरानो घाउ,
मलम लगाउन मन लाग्यो 💕
आज आमाको मुख हेर्ने दिन ( माता तिर्थ औंसी )!!👩‍❤️‍💋‍👩
दिनलाई केहिछैन मन भरिको माया अनि दुख को साहारा
पुग्ने गरि बाचा गर्न मन लाग्यो 👩‍👧
तिमी सँगै बुढो हुँदै गएका छन् तिम्रा खुसीहरु फेरि नौ जवान जस्तै फुर्तिला बनाउन मन लाग्यो ❣️
धन पुग्ने गरि कामाउन जान्छु, तिम्रो फुलेको शिर उच्च राख्न मन लाग्यो 👍️💚
कतै हावाले छुन खोज्लान , कतै मुसलधारे बर्षाले 🌴🌿
तिमी ओत लागेर बस्नु कहिले न फाट्ने कहिले न टुट्ने छाता किनेर तिमिलाई ओढाउन मन लाग्यो 🦋🌲🌳🌴
बिश्वास गर है आमा तिम्रो औसधि किन्ने पैसा तन्न कमाउछु आज कै दिन मन मनै बाचा🙆‍♀️ गर्न मन लाग्यो 👸
थाहा छ रुदै हुइलचेयर घुमाएर घर फर्केका हात आज मेरो आमा को अप्रेसन गर्नुहोस् पैसा कति लाग्छ डाक्टर साब भन्दै फोन घुमाउने सक्षम बनाएकी छौं 🤦🤷‍♂️
म सँग न भएको अलिकति पैसा त हो तर पैसा कमाउने सक्षम बनाएकी छौ👩‍❤️‍👩
माता तिर्थ औंसी को दिन आज धन्यवाद आमा तिमिलाई भन्न मन लाग्यो 🙏
रहर बेचेर पढाएकी मलाई, तिम्रो बयान म कसरी गरु
तिम्रो त्याग लाई सम्मान गर्दै आज फेरि एउटा लेख लेख्न मन लाग्यो 😍✍️✍️✍️
फुलेको फुल 🌹भन्दा धेरै सुन्दर लाग्छ तिमी🙍‍♀️ , मेरो दिलमा अनि शिर मा सजाउन मन लाग्यो 💗
मेरि आमा को लागि , 👩‍👧👩‍❤️‍👩❤️🧡💚💙💛💜💕 Sita Pun

04/05/2024

तिमी मनको धनी हुनु धन को धनी त कमाएर बनौला
तिमी सुन्दर सपना बुनेर आउनु सुन्दर घरको रचना त कमाएर बनाउला
तिमी मेरो जिन्दगी बनेर आउनु
दुख सँग मिलेर लडौला

Address

Dang District

Website

Alerts

Be the first to know and let us send you an email when फुल कुमारी posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share