श्री लटीनाथ माध्यमिक विद्यालय रस्कोट,मार्मा-३,दार्चुला

  • Home
  • Nepal
  • Darchula
  • श्री लटीनाथ माध्यमिक विद्यालय रस्कोट,मार्मा-३,दार्चुला
Call

श्री लटीनाथ माध्यमिक विद्यालय रस्कोट,मार्मा-३,दार्चुला to provide information to the guardians,stakeholders and students .

दिवाखाजाका लागि स्थानीय उत्पादनमा आधारित खाद्य सामग्री आपुर्तीका लागि आवेदन पेश गर्ने सम्बन्धि सूचना ।
03/10/2026

दिवाखाजाका लागि स्थानीय उत्पादनमा आधारित खाद्य सामग्री आपुर्तीका लागि आवेदन पेश गर्ने सम्बन्धि सूचना ।

27/09/2026

अभिभावक भेलामा उपस्थितिका लागि सूचनाः
यस विद्यालयको विद्यालय व्यवस्थापन समितिको कार्यकाल समाप्त भई शिक्षा ऐन, २०२८ (संशोधन सहीत) र शिक्षा नियमावली, २०५९ (संशोधन सहीत) अनुसार विद्यालय व्यवस्थापन समिति पुनर्गठन गर्ने प्रयोजनका लागि यही मिति २०८३ साल असोज १२ गते बिहान ११ बजे अभिभावक भेला हुने भएकाले उक्त अभिभावक भेलामा अनिवार्य उपस्थितिका लागि सम्पूर्ण अभिभावकज्यूहरुलाई अनुरोध गरिन्छ । अभिभावक भेलामा उपस्थितिका लागि सम्पूर्ण अभिभावकज्यूहरुलाई पत्राचार गरिएको छ । कुनै कारणवश पत्र प्राप्त नभएमा समेत यसै सूचनालाई आधार मानी उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ ।
-प्रधानाध्यापक

24/09/2026
अभिभावक भेला सम्बन्धि सूचना ।
24/09/2026

अभिभावक भेला सम्बन्धि सूचना ।

13/09/2026

तीज विशेष सांस्कृतिक कार्यक्रम २०८३ भाद्र २६ गते शुक्रबार

कक्षा ११ को विषयदर्ता/ रजिष्ट्रेसन फाराम भर्ने सम्बन्धि सूचना ।
09/09/2026

कक्षा ११ को विषयदर्ता/ रजिष्ट्रेसन फाराम भर्ने सम्बन्धि सूचना ।

विद्यालय व्यवस्थापन समिति गठन प्रयोजनका लागि अभिभावक नामावली प्रकाशन सम्बन्धि सूचना ।
09/09/2026

विद्यालय व्यवस्थापन समिति गठन प्रयोजनका लागि अभिभावक नामावली प्रकाशन सम्बन्धि सूचना ।

06/09/2026

सुदूरपश्चिमेलीहरुकाे माैलिक पर्व गाैराकाे अवसरमा भोली मिति २०८३/ ५/२२ गते स्थानिय विदा र २३ गते जेनजी सहिद दिवश रहेकाले विद्यालय विदा रहने छ । साथै २४ गतेदेखि नियमित पठनपाठन हुने व्यहोरा सम्पूर्ण विद्यार्थी, अभिभावक तथा शिक्षक कर्मचारीहरुमा जानकारी गरिन्छ ।

25/08/2026

सरस्वती बन्दना ।

Address

Darchula

Telephone

+97799695228

Website

Alerts

Be the first to know and let us send you an email when श्री लटीनाथ माध्यमिक विद्यालय रस्कोट,मार्मा-३,दार्चुला posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share