Khapar Education -खापर एजुकेसन

Khapar Education -खापर एजुकेसन education is an opportunity

कर्णाली प्रदेश लोकसेवा आयोगद्वारा भारी संख्यामा प्राबिधिक तथा अप्राबिधिक अधिकृत साताै तह कृषि तथा भेटेरिनरी सहित / स्वास...
11/10/2022

कर्णाली प्रदेश लोकसेवा आयोगद्वारा भारी संख्यामा प्राबिधिक तथा अप्राबिधिक अधिकृत साताै तह कृषि तथा भेटेरिनरी सहित / स्वास्थ आठाै तहमा बिज्ञापन गरेकाे छ है अवसरको सदुपयोग गर्नुहोला ।

स्थानीय तह सम्बन्धी केही जानकारी======================हाल नेपालका जिल्लाहरुको वर्गीकरणपहाडी जिल्ला—३५ वटाहिमाली जिल्ला— ...
11/10/2022

स्थानीय तह सम्बन्धी केही जानकारी
======================
हाल नेपालका जिल्लाहरुको वर्गीकरण
पहाडी जिल्ला—३५ वटा
हिमाली जिल्ला— २१ वटा
तराईका जिल्ला—२१ वटा
जम्मा जिल्ला —७७ वटा
नोट :- २०७४ भदौ २५ मा पुर्वी रुकुम, रामेछाप, धादिङ र गोरखालाई हिमाली जिल्ला घोषणा गरे सँगै हिमालमा २० जिल्ला समावेश भएको ।
स्थानीय तह संख्या
महानगरपालिका—> ६
उपमहानगरपालिका—> ११
नगरपालिका—>२७६
गाउँपालिका—> ४६०
वडा संख्या—> ६७४३
जम्मा स्थानीय तह—> ७५३
जनसंख्याको आधारमा ठुला
महानगरपालिका—> काठमाडौ
उपमहानगरपालिका—> जनकपुर, धनुषा
नगरपालिका—> मेचिनगर, झापा
गाउँपालिका—> राप्तिसोनारी, बाँके
जनसंख्याको आधारमा साना
महानगरपालिका—> विराटनगर म.न.पा
उपमहानगरपालिका—> जितपुर सिमारा, बारा
नगरपालिका—> ठुलोभेरी, डोल्पा
गाउँपालिका—>नारफु, मनाङ
क्षेत्रफलको आधारमा ठुला
महानगरपालिका—> लेखनाथ महानगरपालिका, कास्कि
उपमहानगरपालिका—> घोराही, दाङ
नगरपालिका—> सितगंगा, अर्घाखाँची
गाउँपालिका—> नाम्खा, हुम्ला
क्षेत्रफलको आधारमा साना
महानगरपालिका—>ललितपुर
उपमहानगरपालिका—>नेपालगन्ज, बाँके
नगरपालिका—>भक्तपुर
गाउँपालिका—>परवानिपुर, बारा
नेपालको संबिधान अनुसारका जिल्लाहरू
प्रदेश नं. १—> १४ वटा
प्रदेश नं. २—> ८ वटा
प्रदेश नं. ३—> १३ वटा
प्रदेश नं. ४—>११ वटा
प्रदेश नं. ५—> १२ वटा
प्रदेश नं. ६—>१० वटा
प्रदेश नं. ७—> ९ वटा
जम्मा—> ७७ वटा
स्थानीय तह अनुसार केही बिशेष जिल्ला
धेरै नगरपालिका भएको जिल्ला—> रौतहट (१६)
बढी गाउँपालिका भएको जिल्ला—> धादिङ
बढी स्थानीय तह भएको जिल्ला —>सर्लाही (२०)
कम स्थानीय तह भएको जिल्ला—> पूर्वी रुकुम (३)
गाउँपालिका विहिन जिल्ला—>काठमाडौ र भक्तपुर (२वटा)

शिक्षकसेवा !!              शिक्षकसेवा !!!            शिक्षकसेवा !!!!🤔 माबी ,निमाबी र प्राबी प्रथम र द्वितीय पत्र कक्षा भ...
29/12/2021

शिक्षकसेवा !! शिक्षकसेवा !!! शिक्षकसेवा !!!!

🤔 माबी ,निमाबी र प्राबी प्रथम र द्वितीय पत्र कक्षा भौतिक उपस्थिती मै कक्षा लिन चाहनुहुने ब्यक्तिहरु ले समय मै सम्पर्क गर्नुहोला ।
👉️कक्षाहरु धमाधम सन्चालन भैरहेका छन।

सम्पर्क:-091-524616,9868456437,9810650672
======================??==========
Why Khapar Education
👉️दक्ष तथा अनुभबी प्रशिक्षक
👉️Note उपलब्ध गराइने
👉️साप्ताहिक Exam गराइने
👉️नमुना प्रश्नोत्तर सेट उपलब्ध गराइने
👉️कमजोर विद्यार्थी हरु का लागि थप कक्षा को ब्खापर एजुकेसनल प्रा.लि धनगढीि धनगढीि धनगढीि धनगढी धनगढी धनगढी धनगढी नैनादेबी मन्दिर बाट 300 मि उत्तर पुर्ब KMC जाने बाटो ,खुल्ला मन्च/सुप साहित्य समाज को ठिक अगाडि

21/11/2021
Education is an opportunity
11/10/2021

Education is an opportunity

Address

Campus Road
Dhading

Telephone

+9779868456437

Website

Alerts

Be the first to know and let us send you an email when Khapar Education -खापर एजुकेसन posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The University

Send a message to Khapar Education -खापर एजुकेसन:

Share