20/04/2026
🎯 निःशुल्क अवसर
SEE दिएर बसेका विद्यार्थीहरूका लागि
व्यावसायिक सीप विकास गर्ने उद्देश्यका साथ
२ हप्ते विशेष तालिम कार्यक्रम
👉 Courses Include:
• Cooking
• Bakery
• Waiter
• Bartender
• Housekeeping
📢 सम्पूर्ण कोर्स निःशुल्क!
⸻
📌 नोट:
SEE को प्रवेशपत्र (Admit Card) लिएर मात्र सहभागिता जनाउन पाइनेछ।
⸻
🏨 Hostel Facility Available
📚 साथै १, ३ र ६ महिने प्रोफेशनल कोर्सहरूमा भर्ना खुला
(थप जानकारीका लागि सम्पर्क गर्नुहोस्)
⸻
📞 091-591105 / 9848991861
📧 [email protected]