SOFAN College

Website

SOFAN College Sofan College Dhangadhi is an affiliated college of Kathmandu University, offering quality bachelor programs.

It provides practical learning, expert faculty, and a student-focused environment to prepare future professionals and leaders.

हार्दिक श्रद्धाञ्जलीकाठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति तथा संरक्षण समितिका अध्यक्ष प्रा. डा. सुरेशराज शर्माज्यूक...
24/09/2026

हार्दिक श्रद्धाञ्जली

काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति तथा संरक्षण समितिका अध्यक्ष प्रा. डा. सुरेशराज शर्माज्यूको २०८३ असोज ७ गते भएको दुःखद् निधनप्रति Sofan College परिवार गहिरो दुःख व्यक्त गर्दछ।

स्वर्गीय शर्माज्यूको दिवङ्गत आत्माप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दछौँ।

संविधान दिवसको अवसरमा हार्दिक शुभकामना व्यक्त गर्दछौँ ।
19/09/2026

संविधान दिवसको अवसरमा हार्दिक शुभकामना व्यक्त गर्दछौँ ।

📚CLASSES START FROM ASOJ 5! A new chapter of learning begins! 🎓Get ready to learn, grow, connect, and make your academic...
18/09/2026

📚CLASSES START FROM ASOJ 5!
A new chapter of learning begins! 🎓
Get ready to learn, grow, connect, and make your academic journey memorable. 🌟
🗓️ Starting: Asoj 5
⏰ Time: 7:00 AM onwards
📍 Be present on time and ready to learn!
🎯 Your journey to success starts with your first step.
See you in class! 💙

विश्वकर्मा पूजाको शुभकामना
17/09/2026

विश्वकर्मा पूजाको शुभकामना

तीजको रमाइलो क्षणले पुराना सम्झना मिठा बनाओस् र नयाँ सम्झना सिर्जना गरोस्।
13/09/2026

तीजको रमाइलो क्षणले पुराना सम्झना मिठा बनाओस् र नयाँ सम्झना सिर्जना गरोस्।

बुबाको साथ जीवनको सबैभन्दा ठूलो हिम्मत हो।उहाँको माया, त्याग र आशीर्वादप्रति सधैं नतमस्तक।बुबाको मुख हेर्ने दिनको शुभकाम...
10/09/2026

बुबाको साथ जीवनको सबैभन्दा ठूलो हिम्मत हो।
उहाँको माया, त्याग र आशीर्वादप्रति सधैं नतमस्तक।
बुबाको मुख हेर्ने दिनको शुभकामना! 🌸

शहीदहरूको त्याग, राष्ट्रको गौरव। सम्पूर्ण Gen-Z शहीदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली।
08/09/2026

शहीदहरूको त्याग, राष्ट्रको गौरव।
सम्पूर्ण Gen-Z शहीदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली।

गौरा पर्वको हार्दिक शुभकामना! सुदूरपश्चिमको मौलिक संस्कृति, परम्परा र आस्थाको प्रतीक गौरा पर्वले सबैको जीवनमा सुख, शान्त...
04/09/2026

गौरा पर्वको हार्दिक शुभकामना!
सुदूरपश्चिमको मौलिक संस्कृति, परम्परा र आस्थाको प्रतीक गौरा पर्वले सबैको जीवनमा सुख, शान्ति, समृद्धि र खुशीयाली ल्याओस्।
गौरा पर्वको मंगलमय शुभकामना!
#गौरापर्व

ज्ञान, कर्म र सत्यको मार्गमा अघि बढौँ।भगवान् श्रीकृष्णको आशीर्वादले हरेक कदममा सफलता र उज्यालो भविष्य प्राप्त होस्। SOFA...
03/09/2026

ज्ञान, कर्म र सत्यको मार्गमा अघि बढौँ।
भगवान् श्रीकृष्णको आशीर्वादले हरेक कदममा सफलता र उज्यालो भविष्य प्राप्त होस्।
SOFAN College परिवारको तर्फबाट श्रीकृष्ण जन्माष्टमीको हार्दिक मंगलमय शुभकामना!
🎓 BIT | BSW
Shape Your Future. Create Your Success.

🚨 LAST CALL FOR ADMISSION! 🎓🔥⚡ LIMITED SEATS AVAILABLE — APPLY NOW!🎓 BIT – Bachelor of Information Technology (AI-Powere...
31/08/2026

🚨 LAST CALL FOR ADMISSION! 🎓🔥
⚡ LIMITED SEATS AVAILABLE — APPLY NOW!
🎓 BIT – Bachelor of Information Technology (AI-Powered)
🏛️ Kathmandu University Affiliated College
🚀 Step into the future of Information Technology & Artificial Intelligence with a KU-affiliated BIT program at Sofan Western Academy.
⏰ Application Form Deadline: 6 September 2026
📝 Entrance Examination: 8 September 2026
🚨 LIMITED SEATS — SECURE YOUR SEAT NOW!
📍 Visit Us:
Sofan Western Academy
Dhangadhi-4, Kailali
(Opposite to Maya Metro Hospital)
📞 Contact:
9851039816 | 091-417079 | 9743575414
📲 WhatsApp: Chat with us on WhatsApp
https://wa.me/qr/3SY5CTYMTRBFL1
📧 Email: [email protected]
🌐 Website: sofan.edu.np
📩 Admission Process तथा थप जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्।
वा आफ्नो मोबाइल नम्बर पठाउनुहोस् — हाम्रो Admission Team ले तपाईंलाई छिट्टै सम्पर्क गर्नेछ।
🔥 LAST CALL | LIMITED SEATS | DON’T MISS OUT!
📅 Apply Before: 6 September 2026
🎯 Entrance Exam: 8 September 2026

Address

Dhangadhi/4
Dhangadhi
10900

Opening Hours

Monday 06:00 - 17:30
Tuesday 06:00 - 17:30
Wednesday 06:00 - 17:30
Thursday 06:00 - 17:30
Friday 06:00 - 17:30
Saturday 06:00 - 17:30
Sunday 06:00 - 17:30

Alerts

Be the first to know and let us send you an email when SOFAN College posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share