25/03/2026
Farwest Engineering Student's Society (FWESS) को लोकेश जोशी को अध्यक्षतामा गठन भएको आठौं कार्यसमितिको कार्यकाल सफलतापूर्वक सम्पन्न भए पश्चात् ११ सदस्यीय नवौं कार्यसमिति र २ सल्लाहकार रहने गरी विधिवत रूपमा कार्यभार तथा पदभार हस्तान्तरण गरेका छौँ।
नवौं कार्यसमितिका पदाधिकारी तथा सदस्यहरू:
अध्यक्ष: पीयूष पन्त
उपाध्यक्ष:लोचन भट्ट
सचिव: बिकास बिष्ट
सह–सचिव: राजेन्द्र प्रसाद भट्ट
कोषाध्यक्ष: कृष्ण भण्डारी
सदस्य: लोकेन्द्र भट्ट
सदस्य: लक्ष्मण साउँद
सदस्य: किरण उपाध्याय
सदस्य: पारस पन्त
सदस्य: निशान बिष्ट
सदस्य: राजेस नागरी
सल्लाहकारहरू:
१. अनिल सिंह धामि
२. प्रमोद धामी
नवगठित कार्यसमितिलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौं। आगामी दिनहरूमा संस्थालाई अझ उचाइमा पुर्याउने विश्वास लिएका छौं।
साथै, यस अवधिमा साथ, सहयोग र विश्वास गर्ने सम्पूर्ण सदस्य, शिक्षक तथा शुभेच्छुकहरूप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछौं।
आठौं कार्यसमिति, FWESS Purwanchal campus Dharan