बराह आदर्श क्याम्पस , बराहक्षेत्र २ सुनसरी

  • Home
  • Nepal
  • Dharan
  • बराह आदर्श क्याम्पस , बराहक्षेत्र २ सुनसरी

बराह आदर्श क्याम्पस , बराहक्षेत्र २ सुनसरी Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from बराह आदर्श क्याम्पस , बराहक्षेत्र २ सुनसरी, College & University, barahakshetra 2, Dharan.

23/05/2026

BBS 4th Year का सम्पूर्ण विद्यार्थीहरूलाई उज्ज्वल भविष्यको हार्दिक शुभकामना।
तपाईंहरूको यात्रा सफल, सम्झना अविस्मरणीय रहोस्। 🎓✨” बराह आदर्श क्याम्पस , बराहक्षेत्र २ सुनसरी

Exam Schedule - 4 Yrs B.A., B.B.S, B.Sc., B.Ed., B.F.A. Fourth Year Regular/Partial
11/05/2026

Exam Schedule - 4 Yrs B.A., B.B.S, B.Sc., B.Ed., B.F.A. Fourth Year Regular/Partial

Exam Schedule :- BBS 1st Year Partial
05/05/2026

Exam Schedule :- BBS 1st Year Partial

👉️साइबर अपराध सम्बन्धि १ दिने सचेतना कार्यक्रम सम्पन्न👈️सहयोगी सस्था :-इलाका प्रहरी कार्यलय चकरघट्टी र महिला सरोकार समाज...
04/05/2026

👉️साइबर अपराध सम्बन्धि १ दिने सचेतना कार्यक्रम सम्पन्न👈️
सहयोगी सस्था :-इलाका प्रहरी कार्यलय चकरघट्टी र महिला सरोकार समाज बराहक्षेत्र प्रती हार्दिक धन्यवाद तथा आभार 🙏
इप्रका महेन्द्रनगर सुनसरी

त्रि.वि. परिक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा 4-Years Bachelor (BBS)1st  Year 2083 Regular को Exam Form खुलाएको छ । 😯...
23/04/2026

त्रि.वि. परिक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा 4-Years Bachelor (BBS)1st Year 2083 Regular को Exam Form खुलाएको छ । 😯
🔯 Form भर्ने मिति: २०८३ बैशाख १० देखि जेठ ११ गतेसम्म ।
🔯 Registration No. Last मा 2025 भएकाहरुले भर्न पाउने ।

18/04/2026

२०७३–२०७९ सम्म भर्ना भई २०७४–२०८० बीच प्रथम वर्षको परीक्षा दिएका विद्यार्थी मात्र आंशिक/मौका परीक्षामा सहभागी हुन पाउनेछन्। २०८१ र २०८२ मा प्रथम वर्षको नियमित परीक्षा दिएका विद्यार्थी सहभागी हुन पाउने छैनन्।

सुचना:- विदा सम्बन्धमा ।भोलि मिति २०८३ साल बैशाख १ गते मङलबार नया बर्ष र २  गते बुधबार सिरुवा पर्वको अवसरमा सार्वजनिक वि...
13/04/2026

सुचना:- विदा सम्बन्धमा ।
भोलि मिति २०८३ साल बैशाख १ गते मङलबार नया बर्ष र २ गते बुधबार सिरुवा पर्वको अवसरमा सार्वजनिक विदा भएकोले यश क्याम्पस पनि विदा रहने सम्बन्धित सबैमा जानकारी गराइन्छ।
साथै त्रि.वि.कार्यकारी परिषदको मिति २०८२/१२/२३ गते बसेको बैठकको निर्णय अनुसार अबका दिनमा यस क्याम्पस पनि हप्तामा शनिबार र आइतबार २ दिन विदा हुने ब्यहोरा सम्बन्धित सबैमा जानकारी गराईन्छ । 🙏

“यस क्याम्पसका जग्गादाता तथा बिशिस्ट मानार्थ सदस्य दिल कुमारी बुडाथोकिको ८१ बर्षको उमेरमा भएको निधनले हामी सबैलाई अत्यन्...
06/04/2026

“यस क्याम्पसका जग्गादाता तथा बिशिस्ट मानार्थ सदस्य दिल कुमारी बुडाथोकिको ८१ बर्षको उमेरमा भएको निधनले हामी सबैलाई अत्यन्त दुःखी बनाएको छ। वहाँप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दछौं। 😪😪

भोलि मिति २०८२ साल चैत १३ गते शुक्रबार राम नवमी पर्वको अवसरमा सार्वजनिक विदा भएकोले यश क्याम्पस पनि विदा रहने  सम्बन्धित...
26/03/2026

भोलि मिति २०८२ साल चैत १३ गते शुक्रबार राम नवमी पर्वको अवसरमा सार्वजनिक विदा भएकोले यश क्याम्पस पनि विदा रहने सम्बन्धित सबैमा जानकारी गराइन्छ।

“यस क्याम्पसका संस्थापक सदस्य द्वय सुरेशमणि नेपाल र रमाकान्तमणि नेपालका ममतामयी माता गङ्गादेवि नेपालको असामयिक निधनले हा...
19/03/2026

“यस क्याम्पसका संस्थापक सदस्य द्वय सुरेशमणि नेपाल र रमाकान्तमणि नेपालका ममतामयी माता गङ्गादेवि नेपालको असामयिक निधनले हामी सबैलाई अत्यन्त दुःखी बनाएको छ। वहाँप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दछौं। ईश्वरले दिवंगत आत्मालाई चिरशान्ति प्रदान गरून्।”😪😪

अवसर
17/03/2026

अवसर

Address

Barahakshetra 2
Dharan

Website

Alerts

Be the first to know and let us send you an email when बराह आदर्श क्याम्पस , बराहक्षेत्र २ सुनसरी posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share