Nepal Uncensored: Stories of the Streets

Nepal Uncensored: Stories of the Streets Experience the raw soul of Nepal, where vibrant Gen Z voices resonate from bustling Kathmandu streets to serene villages.

Discover authentic tales of resilience, hope, and defiance amid the majestic Himalayas.

23/03/2026
20/03/2026

❤️

02/03/2026

जनताको माया, विश्वास र अटुट साथकै कारण म आज यो ठाउँमा उभिन पाएको छु। तपाईंहरूको स्नेह र विश्वासले नै मलाई लोडसेडिङमुक्त नेपाल बनाउने अभियानदेखि आज राजनीतिक मैदानसम्म ल्याएको हो। त्यसैले काठमाडौं क्षेत्र नम्बर ३ बाट उज्यालो नेपाल पार्टीको तर्फबाट उम्मेदवार बनेर मैले आफ्नो सेवाको यात्रालाई अझ व्यापक बनाउने संकल्प गरेको छु। आशा छ, यो पटक पनि तपाईंहरूको अमूल्य साथ र सहयोग यथावत् रहनेछ। हामी सँगै मिलेर सुशासन, समृद्धि र उज्यालो नेपालको सपना साकार पारौं!

02/03/2026

१८ घण्टासम्मको लोडसेडिङ अन्त्य गरेर देशलाई उज्यालो दिनुभएकोमा उहाँप्रति हार्दिक धन्यवाद।
कुलमान घिसिङलाई चिम चिन्हमा मतदान गरी अत्यधिक बहुमतले विजय गराइदिन अनुरोध गर्दछु।

02/03/2026

उहाँ आएपछि अवस्था बदलिएको छ।
पहिले कहिले बत्ती आउँछ, कहिले जान्छ भन्ने ठेगानै हुँदैनथ्यो। राति २ बजे बत्ती आयो भने पनि उठेर काम गर्नै पर्ने बाध्यता थियो।
आज भने म आनन्दले सुत्न पाएको छु।
यो केवल उज्यालो होइन, यो शान्ति हो।
यो केवल सुविधा होइन, यो जीवनमा फर्किएको भरोसा हो।

02/03/2026

देश नै उज्यालो बनाउने मान्छेलाई दिनु परेन र भोट
— आमा भन्नुहुन्छ।

02/03/2026

नयाँ पुस्ताको लागि सोचेर भोट चिम / बत्ती मा नि है !
भन्छन् Gen Z।

02/03/2026

नारा होइन, विश्वासले नेतृत्व बलियो हुन्छ
र त्यो विश्वास नागरिकले आफ्नै निर्णयले दिएका छन्।

14/01/2025

"यो समय पनि अनौठो ब्यापारी हो, जवानीको लोभमा बाल्यकाल खोस्छ, धनको लोभमा जवानी खोस्छ"

13/01/2025

" 𝘔𝘰𝘯𝘦𝘺 𝘤𝘢𝘯 𝘣𝘶𝘺 𝘺𝘰𝘶 𝘢 𝘥𝘦𝘨𝘳𝘦𝘦, 𝘣𝘶𝘵 𝘪𝘵 𝘤𝘢𝘯𝘯𝘰𝘵 𝘣𝘶𝘺 𝘺𝘰𝘶 𝘬𝘯𝘰𝘸𝘭𝘦𝘥𝘨𝘦.

𝘔𝘰𝘯𝘦𝘺 𝘤𝘢𝘯 𝘣𝘶𝘺 𝘺𝘰𝘶 𝘢 𝘤𝘭𝘰𝘤𝘬, 𝘣𝘶𝘵 𝘵𝘪𝘮𝘦 𝘤𝘢𝘯𝘯𝘰𝘵 𝘣𝘦 𝘣𝘰𝘶𝘨𝘩𝘵.

𝘔𝘰𝘯𝘦𝘺 𝘤𝘢𝘯 𝘣𝘶𝘺 𝘨𝘰𝘰𝘥 𝘭𝘰𝘰𝘬𝘴, 𝘣𝘶𝘵 𝘪𝘵 𝘤𝘢𝘯'𝘵 𝘣𝘶𝘺 𝘺𝘰𝘶 𝘤𝘭𝘢𝘴𝘴.

𝘋𝘪𝘴𝘤𝘪𝘱𝘭𝘪𝘯𝘦 𝘢𝘯𝘥 𝘩𝘶𝘮𝘪𝘭𝘪𝘵𝘺 𝘤𝘢𝘯𝘯𝘰𝘵 𝘣𝘦 𝘣𝘰𝘶𝘨𝘩𝘵 𝘸𝘪𝘵𝘩 𝘮𝘰𝘯𝘦𝘺 "

Address

Dhulikhel
44600

Website

Alerts

Be the first to know and let us send you an email when Nepal Uncensored: Stories of the Streets posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share