Doti Multiple Campus

Call Website Contact the university

Doti Multiple Campus Doti Multiple Campus is one of the most prominent educational institution situated at Silgadhi of Doti district, It is one of the T.U. constituent campus

डोटी बहुमुखी क्याम्पस डोटीको सहकार्य र मानविय सेवामा अनेको प्रयास साइन नेपाल कैलालीको आयोजनामा क्याम्पसमा अध्ययनरत विद्य...
26/09/2026

डोटी बहुमुखी क्याम्पस डोटीको सहकार्य र मानविय सेवामा अनेको प्रयास साइन नेपाल कैलालीको आयोजनामा क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुको लागि ३ महिने निशुल्क बेसिक कम्प्युटर तालिमको समापन कार्यक्रम

25/09/2026
23/09/2026

Nation-Wide Speech Contest | STU Center Nepal
विषय: Climate Change and Nepal’s Flood Crisis: A Call for Climate Justice and Collective Action.
“जलवायु परिवर्तनको चपेटामा नेपाल: बाढी संकट, जलवायु न्याय र हाम्रो सामूहिक जिम्मेवारी”
आफ्नो कलेजका प्रतिभाशाली वक्ता विद्यार्थी छनोट गरी ३ देखि ५ मिनेटको Speech Video पठाउनुहोस्! भनि खबर प्राप्त भएकोले २०८३ असोज ९ गते भित्र क्याम्पसको इमेल [email protected] मा पठाउन हुन सूचित गरिन्छ । जसलाइ क्याम्पसले छनोट गरी पठाउनेछ । विजेता विद्यार्थीलाइ आवश्यक पुरस्कारको व्यवस्था रहेको जानकारी गराइन्छ ।

स्नातकोत्तर तह तेस्रो सेमेस्टर परीक्षा तालिकामा स‌सोधन गरीएको सम्बन्धमा ।
18/09/2026

स्नातकोत्तर तह तेस्रो सेमेस्टर परीक्षा तालिकामा स‌सोधन गरीएको सम्बन्धमा ।

दीक्षान्त समारोह (२०८३) मा सहभागी हुन Online आवेदन फाराम भर्ने सम्बन्धि सूचना
17/09/2026

दीक्षान्त समारोह (२०८३) मा सहभागी हुन Online आवेदन फाराम भर्ने सम्बन्धि सूचना

BCA मा पुन: प्रवेश परीक्षाको फाराम खुलेको व्यहोरा सूचित गर्दछौ । मिति २०८३ असोज ३ गते दिउसो १२ बजे भित्र फाराम भरिसक्नुप...
17/09/2026

BCA मा पुन: प्रवेश परीक्षाको फाराम खुलेको व्यहोरा सूचित गर्दछौ । मिति २०८३ असोज ३ गते दिउसो १२ बजे भित्र फाराम भरिसक्नुपर्ने र सोही दिन दिउसो १ बजे देखि प्रवेश परीक्षा संचालन हुने व्यहोरा समेत जानकारी गराउदछौ

एम ए तेस्रो सेमेष्टरको परीक्षा फाराम भर्न छुट भएकाहरुलाई अनलाईन फाराम भर्न समयावधि थप गरिएको बारे ।
11/09/2026

एम ए तेस्रो सेमेष्टरको परीक्षा फाराम भर्न छुट भएकाहरुलाई अनलाईन फाराम भर्न समयावधि थप गरिएको बारे ।

Address

Dipayal Silgadhi Municipality-6
Doti

Alerts

Be the first to know and let us send you an email when Doti Multiple Campus posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The University

Send a message to Doti Multiple Campus:

Shortcuts

Share