Martyr Dasharath Chand University of Health Science, Geta, Kailali, Nepal

  • Home
  • Martyr Dasharath Chand University of Health Science, Geta, Kailali, Nepal

Martyr Dasharath Chand University of Health Science, Geta, Kailali, Nepal MDCUHS is the first health sciences university in Nepal.

Applicants on the waiting list.
02/09/2026

Applicants on the waiting list.

प्रदेशका चार अस्पतालसँग सम्झौता गर्दै उपकुलपति डा जोशीले भने- 'गेटा विश्वविद्यालयको आफ्नै शिक्षण अस्पताल बन्छ'
01/09/2026

प्रदेशका चार अस्पतालसँग सम्झौता गर्दै उपकुलपति डा जोशीले भने- 'गेटा विश्वविद्यालयको आफ्नै शिक्षण अस्पताल बन्छ'

‘गेटामा विश्वविद्यालयको आफ्नै शिक्षण अस्पताल विकास हुन्छ, प्रदेशभरका अस्पतालसँग सहकार्य पनि निरन्तर हुन्छ,’ उप...

21/08/2026

Dr Nicholous Bhushal's visit to the university. It is a nice excursion through the university premises.

The results of the interview for the Assistant Professor positions are now online. Successful candidates are required to...
18/08/2026

The results of the interview for the Assistant Professor positions are now online. Successful candidates are required to join at the earliest. Candidates on the waiting list will be appointed if the successful candidates do not join before the deadline.

सरकार को एउटा निकायमा बिना प्रयोग थन्किरहेको  करोडौ मूल्य पर्ने अस्पताल का शैयाहरु अब यस शिक्षण अस्पताल मा सदुपयोग हुनेछ...
15/08/2026

सरकार को एउटा निकायमा बिना प्रयोग थन्किरहेको करोडौ मूल्य पर्ने अस्पताल का शैयाहरु अब यस शिक्षण अस्पताल मा सदुपयोग हुनेछ. यसले अस्पताल र सरकार को आर्थिक व्ययभार पनि कम हुने छ . हाम्रो उप कुलपतिज्यू ले संधैं भन्नु हुन्छ "बचत गर्नु भनेको कमाउनु हो र यसले सामाजिक उत्तरदायित्वको बोध गराउन्छ".
यहि सिदान्त अनुरुप हामीलाई कोभिद - १९ होल्दिंग सेन्टरमा त्यतिकै थन्किरहेका ५०० शैया उपलब्ध गराउन सहयोग गर्नु हुने नेपाल सरकार विभिन्न निकायहरु (शिक्षा मन्त्रालय, रक्षा मन्त्रालय, नेपाल सेना ) र सहजीकरण गरिदिनुहुने माननियज्युहरु तथा अन्य मित्रहरुलाई हार्दिक धन्यबाद दिन चाहन्छौ. यी शैया हरुको निशुल्ल्क ढुवानी गरि धेरै सहयोग गरिदिनु हुने धनगढ़ी उप महानगरपालिका र गोदावरी नगरपालिका प्रति कृतज्ञता ब्यक्त गर्दछौ. र यी शैयाहरुलाई उपयुक्त वार्डमा बोकेर सहयोग गरिदिनु हुने ए पी एफ प्रहरीका साथीहरु र अन्य मित्रहरुलाई धेरै धेरै धन्यबाद दिन चाहन्छौं.

A few snapshots from the multi-stakeholder meeting at the University premises for the planning of plantations of trees a...
15/08/2026

A few snapshots from the multi-stakeholder meeting at the University premises for the planning of plantations of trees and other decorative/ medicinal plants.

Address

Nepal

Website

Alerts

Be the first to know and let us send you an email when Martyr Dasharath Chand University of Health Science, Geta, Kailali, Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

  • Want your university to be the top-listed university?

Share