सरस्वती मा.वि. जबरकोट

सरस्वती मा.वि. जबरकोट Opening class 11 from 2078

कक्षा ११ र १२ मा नामथर ,जन्म मिति सच्याउन र बिभिन्न्न प्रमाणपत्र लिन लाग्ने शुल्क र आवश्यक कागजातहरु थाहा पाउन यो तालिका...
07/10/2026

कक्षा ११ र १२ मा नामथर ,जन्म मिति सच्याउन र बिभिन्न्न प्रमाणपत्र लिन लाग्ने शुल्क र आवश्यक कागजातहरु थाहा पाउन यो तालिका हेर्नू होला ।

आज मिति २०८३/०६/२० गते दाङ क्षेत्र न २ का प्रतिनिधि सभा सदस्य (सांसद ) माननीय श्री बिपिन कुमार आचार्य ज्युले यस बिद्यालय...
06/10/2026

आज मिति २०८३/०६/२० गते दाङ क्षेत्र न २ का प्रतिनिधि सभा सदस्य (सांसद ) माननीय श्री बिपिन कुमार आचार्य ज्युले यस बिद्यालयका प्र.अ दीप बहादुर वली क्षेत्री सङ्ग बिद्यालयका समस्या र अबस्था बारे बुझ्नु भएको छ साथै बिद्यालयको अवलोकन पनि गर्नु भएको हो ।
साथै बिद्यालयको तर्फ बाट लिखित रुपमै आबश्यक माग पत्र बुझाईएको छ ।

आज कक्षा ९ र १० मा अध्ययनरत बिद्यार्थीका अभिभावकहरु संग बिद्यार्थीहरुको शैक्षिक नतीजा सुधार सम्बन्धी छलफल गर्दै गर्दाको ...
01/10/2026

आज कक्षा ९ र १० मा अध्ययनरत बिद्यार्थीका अभिभावकहरु संग बिद्यार्थीहरुको शैक्षिक नतीजा सुधार सम्बन्धी छलफल गर्दै गर्दाको केही तस्बिरहरु ।

11/09/2026

नृत्य

11/09/2026

तीज विशेष नृत्य ।

11/09/2026

तीज विशेष नृत्य

२०८३/०५/२६ गते बिद्यालयका प्र.अ.श्री दीप बहादुर वली क्षेत्रीको सभापतित्वमा सुक्रबारीय कार्यक्रम अन्तर्गत तीज विशेष कार्य...
11/09/2026

२०८३/०५/२६ गते बिद्यालयका प्र.अ.श्री दीप बहादुर वली क्षेत्रीको सभापतित्वमा सुक्रबारीय कार्यक्रम अन्तर्गत तीज विशेष कार्यक्रम सन्चालन गरिएको छ ,जसको सन्चालन शिक्षक श्री बिजय खरेल सरले गर्नु भएको थियो ।

 #सहयोग :  बिद्यालयमा कक्षा ६ देखि १० सम्म अध्ययनरत बिद्यार्थी र कक्षा १२ मा अध्ययनरत दिपक खत्री सहितका बिद्यार्थीहरुले ...
11/09/2026

#सहयोग : बिद्यालयमा कक्षा ६ देखि १० सम्म अध्ययनरत बिद्यार्थी र कक्षा १२ मा अध्ययनरत दिपक खत्री सहितका बिद्यार्थीहरुले आफुले बिद्यालयमा लिएको खाजा खर्चबाट बचाएर जम्मा गरि बाढी पिडितका लागि रु.७९०० रुपैया प्रधानमन्त्री दैबिक प्रकोप उद्दार कोषमा जम्मा गरिएको छ ।
बिद्यार्थीहरुको यस कार्यले हाम्रो बिद्यालयले बिद्यार्थीबाट अपेक्षा गरिएका धेरै उद्देश्यहरु मध्य केही उदेश्य पूरा भएको महसुस भएको छ ।
सहयोग गर्ने बिद्यार्थी भाईबहिनिहरुलाई धेरै धेरै धन्यवाद ।

कक्षा ११ को रजिस्ट्रेशन फारम भर्ने सम्बन्धी सुचना ।
06/09/2026

कक्षा ११ को रजिस्ट्रेशन फारम भर्ने सम्बन्धी सुचना ।

02/09/2026

सर्टिफिकेट लिन आउदा अनिवार्य पासपोर्ट साइजको फोटो १ प्रती लिएर आउनु होला ।

Address

Dang
Ghorahi

Website

Alerts

Be the first to know and let us send you an email when सरस्वती मा.वि. जबरकोट posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share