राप्ती इञ्जिनियरिङ कलेज

  • Home
  • Nepal
  • Ghorahi
  • राप्ती इञ्जिनियरिङ कलेज
Website

राप्ती इञ्जिनियरिङ कलेज Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from राप्ती इञ्जिनियरिङ कलेज, College & University, Ghorahi-16, Dang, Ghorahi.

JOIN OUR ACADEMIC TEAM | Lecturers – BE Computer Program
06/09/2026

JOIN OUR ACADEMIC TEAM | Lecturers – BE Computer Program

मिति २०८३ साल भाद्र १६ गतेका दिन राप्ती राप्ती इञ्जिनियरिङ कलेजमा अध्ययनरत विद्यार्थीहरुले रसुवा बाढी पिडितहरुको लागि रा...
01/09/2026

मिति २०८३ साल भाद्र १६ गतेका दिन राप्ती राप्ती इञ्जिनियरिङ कलेजमा अध्ययनरत विद्यार्थीहरुले रसुवा बाढी पिडितहरुको लागि राहत संकलनको गर्ने उद्देश्यले आयोजना गरिएको बैठकका केही फोटोहरु

विपद् प्रभावित समुदायप्रति मानवीय सहयोगभोटेकोसी बाढीबाट प्रभावित तथा पीडित जनसमुदायको राहत तथा पुनर्स्थापनामा सहयोग पुर्...
30/08/2026

विपद् प्रभावित समुदायप्रति मानवीय सहयोग

भोटेकोसी बाढीबाट प्रभावित तथा पीडित जनसमुदायको राहत तथा पुनर्स्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले **लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ एन, एरिया नं. २ अन्तर्गत लायन्स क्लब अफ राप्ती इञ्जिनियरिङ, घोराही, दाङ** को तर्फबाट **रु. २०,०००/- (अक्षरूपी बीस हजार रुपैयाँ मात्र)** राहत सहयोग प्रदान गरिएको छ।

प्राकृतिक विपद्को यस कठिन परिस्थितिमा पीडित परिवारहरूप्रति ऐक्यबद्धता प्रकट गर्दै मानवीय सेवाको भावनासहित प्रदान गरिएको यस सहयोगले प्रभावित समुदायको पीडामा केही राहत पुर्‍याउन मद्दत पुग्ने विश्वास लिइएको छ।

**मानवीय सेवाका लागि लायन्स क्लब सदैव प्रतिबद्ध।**

26/08/2026

Admission Open !!!
Our Programs:
✅ Bachelor of Computer Engineering (BE-Computer)
✅ Bachelor of Civil Engineering (BE-Civil)
✅ Bachelor of Business Administration (BBA)
✅ Bachelor of Computer Application (BCA)
For More Details :
Rapti Engineering College
Ghorahi -16, Dang
Contact 082-562601, 9857835990, 9857831684, 9851232328, 9857830270 Website: rec.edu.np Email: [email protected]

19/08/2026

Admission Open !!!
Our Programs:
✅ Bachelor of Computer Engineering (BE-Computer)
✅ Bachelor of Civil Engineering (BE-Civil)
✅ Bachelor of Business Administration (BBA)
✅ Bachelor of Computer Application (BCA)
For More Details :
Rapti Engineering College
Ghorahi -16, Dang
Contact 082-562601, 9851232328, 9857831684, 9857835990, 9857830270
Website: rec.edu.np Email: [email protected]

सुनौलो अवसर
09/08/2026

सुनौलो अवसर

Admission Open !!!Our Programs:✅ Bachelor of Computer Engineering (BE-Computer)✅ Bachelor of Civil Engineering (BE-Civil...
05/08/2026

Admission Open !!!
Our Programs:
✅ Bachelor of Computer Engineering (BE-Computer)
✅ Bachelor of Civil Engineering (BE-Civil)
✅ Bachelor of Business Administration (BBA)
✅ Bachelor of Computer Application (BCA)
For More Details :
Rapti Engineering College
Ghorahi -16, Dang
Contact 082-562601, 9851232328, 9857831684, 9857835990, 9857830270
Website: rec.edu.np Email: [email protected]

फारम भर्ने अन्तिम मौका ।डिप्लोमा तहको प्राबिधिक कार्यक्रम अध्ययन गर्न फारम भर्नका लागि २०८३ साउन २१ गतेसम्म म्याद थप भएक...
01/08/2026

फारम भर्ने अन्तिम मौका ।
डिप्लोमा तहको प्राबिधिक कार्यक्रम अध्ययन गर्न फारम भर्नका लागि २०८३ साउन २१ गतेसम्म म्याद थप भएको छ ।

राप्ती इञ्जिनियरिङ कलेज घोराही दाङमा शैक्षिक सत्र २०८३/०८४ मा तपशिलमा उल्लेखित कार्यक्रमहरुमा केहि सिट खाली रहेकोले पढ्न...
30/07/2026

राप्ती इञ्जिनियरिङ कलेज घोराही दाङमा शैक्षिक सत्र २०८३/०८४ मा तपशिलमा उल्लेखित कार्यक्रमहरुमा केहि सिट खाली रहेकोले पढ्न इच्छुक विद्यार्थीहरुले तुरुन्त सम्पर्क गर्नुहोला ।
कलेजमा संचालित कार्यक्रमहरुः
✅ डिप्लोमा इन कम्प्युटर इञ्जिनियरिङ (३ बर्षे)
✅ प्रि–डिप्लोमा इन सर्भे (अमिन) इञ्जिनियरिङ (१८ महिने)
👉 विस्तृत जानकारीको लागि
☎️सम्पर्क नं. : ९८५७८३१६८४, ९८५७८३५९९०, ९८५७८३०२७०, ९८५१२३२३२८, ९८५७८३७२५५
NG आएका विद्यार्थीहरुले पनि अमिन पढ्न पाउने भएकोले इच्छुक विद्यार्थीहरुले तुरुन्त सम्पर्क गर्नुहोला ।

Address

Ghorahi-16, Dang
Ghorahi

Alerts

Be the first to know and let us send you an email when राप्ती इञ्जिनियरिङ कलेज posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share