Gyansindhu +2

Gyansindhu +2 An educational institution aiming to provide the diversified knowledge that meets today's need.

मिति २०८२/०२/०८ गते देखि १६ गते सम्म सञ्चालन कक्षा ११ को वार्षिक परीक्षाको नतिजा प्रकाशन गरिएको र परीक्षामा सहभागी नभएका...
06/06/2025

मिति २०८२/०२/०८ गते देखि १६ गते सम्म सञ्चालन कक्षा ११ को वार्षिक परीक्षाको नतिजा प्रकाशन गरिएको र परीक्षामा सहभागी नभएका तथा NG आएका विद्यार्थीहरूका लागि पूरक परीक्षा सञ्चालन हुने भएको हुँदा , मिति २०८२/०२/२५ गते परीक्षा तालिका सार्वजनिक गरिने व्यहोरा सम्पूर्ण विद्यार्थीहरुलाई जानकारी गराइन्छ ।

उत्कृष्ट नतिजा हासिल गर्नु हुने सम्पूर्ण विद्यार्थीहरुलाई बधाई तथा शुभकामना । 🎊🎉

As you step into your Grade 12 board examinations starting tomorrow, we want to extend our heartfelt best wishes to each...
03/05/2025

As you step into your Grade 12 board examinations starting tomorrow, we want to extend our heartfelt best wishes to each one of you.🙏 Stay focused, stay confident, and approach each question on the paper with a calm and positive mindset.😌💪

Don't forget to bring your needy materials (i.e., Admit Card, Calculator, Account Sheets, Charts, etc.)and follow the examination code of conduct sincerely. Honesty, discipline, and respect for the process reflect your true character and set the foundation for a successful future. ❤️

मिति २०८२/०१/०७ गते देखि सञ्चालन भइरहेको कक्षा ११ को Preboard परीक्षाको अन्तिम दिन मिति २०८२/०१/१४ गते लागू हुने Seat Pl...
26/04/2025

मिति २०८२/०१/०७ गते देखि सञ्चालन भइरहेको कक्षा ११ को Preboard परीक्षाको अन्तिम दिन मिति २०८२/०१/१४ गते लागू हुने Seat Plan निम्न अनुसार भएको हुँदा सम्पूर्ण परीक्षार्थी भाइबहिनीहरु यही अनुरूप आ-आफ्नो कोठामा बसिदिनु होला।

Revised Exam Routine of Class-12 Board Exam.
23/04/2025

Revised Exam Routine of Class-12 Board Exam.

मिति २०८२/०१/०७ गते देखि सञ्चालन भइरहेको कक्षा ११ को Preboard परीक्षाको चौथो र पाँचौं दिन क्रमश १० र १२ गते लागू हुने Se...
22/04/2025

मिति २०८२/०१/०७ गते देखि सञ्चालन भइरहेको कक्षा ११ को Preboard परीक्षाको चौथो र पाँचौं दिन क्रमश १० र १२ गते लागू हुने Seat Plan निम्न अनुसार भएको हुँदा सम्पूर्ण परीक्षार्थी भाइबहिनीहरु यही अनुरूप आ-आफ्नो कोठामा बसिदिनु होला।

📣Exam Update Regarding Class 12 Board Exam!
22/04/2025

📣Exam Update Regarding Class 12 Board Exam!

परीक्षा सम्बन्धमा : यही मिति २०८२/०१/०७ देखि सञ्चालन हुने कक्षा ११ को प्रि-बोर्ड परीक्षा समयतालिका अनुसार बिहान ठीक ६:३०...
19/04/2025

परीक्षा सम्बन्धमा : यही मिति २०८२/०१/०७ देखि सञ्चालन हुने कक्षा ११ को प्रि-बोर्ड परीक्षा समयतालिका अनुसार बिहान ठीक ६:३० बजेबाट सुरु हुने हुँदा पहिलो तीन दिन ७, ८, र ९ गतेका दिन तोकिएको Seat Plan अनुसार आफ्नो कक्षा कोठा खोजी बस्नु हुन सम्पूर्ण परीक्षार्थीलाई जानकारी गराइन्छ ।

मिति २०८१/१२/१५ गतेको परीक्षाका लागि निम्न अनुसारको Seat Plan गरिएको हुँदा सम्पूर्ण परीक्षार्थीहरु समयमै उपस्थित भई आफ्न...
27/03/2025

मिति २०८१/१२/१५ गतेको परीक्षाका लागि निम्न अनुसारको Seat Plan गरिएको हुँदा सम्पूर्ण परीक्षार्थीहरु समयमै उपस्थित भई आफ्नो कक्षा कोठामा बस्नु हुन जानकारी गराइन्छ ।

मिति २०८१/१२/१३ र १४ गतेको परीक्षाका लागि निम्न अनुसारको Seat Plan गरिएको हुँदा सम्पूर्ण परीक्षार्थीहरु समयमै उपस्थित भई...
25/03/2025

मिति २०८१/१२/१३ र १४ गतेको परीक्षाका लागि निम्न अनुसारको Seat Plan गरिएको हुँदा सम्पूर्ण परीक्षार्थीहरु समयमै उपस्थित भई आफ्नो कक्षा कोठामा बस्नुहुन जानकारी गराइन्छ ।

परीक्षा सम्बन्धमा : यही मिति २०८१/१२/१० देखि सञ्चालन हुने कक्षा १२ को प्रि-बोर्ड परीक्षा समयतालिका अनुसार बिहान ठीक ६:३०...
22/03/2025

परीक्षा सम्बन्धमा : यही मिति २०८१/१२/१० देखि सञ्चालन हुने कक्षा १२ को प्रि-बोर्ड परीक्षा समयतालिका अनुसार बिहान ठीक ६:३० बजेबाट सुरु हुने हुँदा पहिलो तीन दिन १०,११ र १२ गतेका दिन तोकिएको Seat Plan अनुसार आफ्नो कक्षा कोठा खोजी बस्नु हुन सम्पूर्ण परीक्षार्थीलाई जानकारी गराइन्छ ।

We would like to present the seat plan valid for 2081/09/26 and 2081/09/27. We suggest each examinee to check your name ...
09/01/2025

We would like to present the seat plan valid for 2081/09/26 and 2081/09/27. We suggest each examinee to check your name and corresponding room before entering to the exam room. Best wishes to you all.

Address

Anandapur Tole, Dang
Ghorahi
22400

Opening Hours

Monday 06:00 - 17:00
Tuesday 06:00 - 17:00
Wednesday 06:00 - 17:00
Thursday 06:00 - 17:00
Friday 06:00 - 17:00
Sunday 06:00 - 17:00

Telephone

+97782562304

Alerts

Be the first to know and let us send you an email when Gyansindhu +2 posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The University

Send a message to Gyansindhu +2:

Share