Krishna Jyoti School - कृष्ण ज्योति मा वि

  • Home
  • Nepal
  • Gorkha
  • Krishna Jyoti School - कृष्ण ज्योति मा वि

Krishna Jyoti School - कृष्ण ज्योति मा वि बालबालिकाप्रतिको जवाफदेहिता, समयको पालना र सृजनशील व्यवहार नै हाम्रो प्रतिबद्धता।

|| SEE पूरक Routine ||
14/05/2026

|| SEE पूरक Routine ||

आदरणीय अभिभावकज्यू नमस्कार। यसअघि वैशाख १५ बाट मात्रै भर्ना अभियान सुरु हुने भनिएतापनि गोरखा जिल्ला स्थित जिल्ला विकास स...
18/04/2026

आदरणीय अभिभावकज्यू नमस्कार।
यसअघि वैशाख १५ बाट मात्रै भर्ना अभियान सुरु हुने भनिएतापनि गोरखा जिल्ला स्थित जिल्ला विकास समन्वय समितिका अध्यक्षको अध्यक्षतामा ११ वटै पालिकाका अध्यक्षहरुको उपस्थितमा बसेको बैठकको निर्णयले वैशाख ७ गतेबाटै विद्यार्थी भर्ना र पठनपाठन कार्य सँगसँगै गर्ने भन्ने जानकारी प्राप्त भएकोले यस विद्यालयमा पनि वैशाख ७ गतेबाटै भर्ना अभियान, पुस्तक वितरण र पठनपाठन सँगै सुचारु हुने भएकोले सोही अनुसार आफ्नो नानी- बाबुहरुलाई विद्यालयमा ल्याउनुभई भर्नाका साथै नियमित पठनपाठनमा सहभागी गराउनुहुन अनुरोध छ ।

विद्यालय प्रशासन
कृष्ण ज्योति मावि, सिरानचोक - ६, गोरखा

16/04/2026

प्रथम सिरानचोक लालीगुराँस मेलामा आयोजित वक्तृत्वकला प्रतियोगितामा प्रथम स्थान हासिल गर्न सफल वक्तृत्व कला।
कृष्ण ज्योति मा वि

प्रथम सिरानचोक लालीगुराँस मेला २०८२ को अवसरमा सिरानचोक गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखाद्वारा आयोजित माध्यमिक तह स...
14/04/2026

प्रथम सिरानचोक लालीगुराँस मेला २०८२ को अवसरमा सिरानचोक गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखाद्वारा आयोजित माध्यमिक तह स्तरीय वक्तृत्वकला प्रतियोगितामा सहभागी भई *प्रथम* स्थान हासिल गर्न सफल भएकोमा यस विद्यालयका छात्र रूपक श्रेष्ठ लाई विद्यालयको तर्फबाट धेरै धेरै धन्यवाद। आगामी दिनमा अझै प्रगतिको शुभकामना।

 #नतिजा_प्रकाशन  #कक्षा_ECD_कक्षा_9 #शैक्षिक_सत्र_2082
10/04/2026

#नतिजा_प्रकाशन
#कक्षा_ECD_कक्षा_9
#शैक्षिक_सत्र_2082

30/03/2026

#सम्पूर्ण_भाइबहिनीहरूलाई_परीक्षा_सफलताको_शुभकामना

 #हार्दिकनिमन्त्रणा Nabaraj Bhattarai Pushpa Raj Dhakal Man Bahadur Gurung Mohammad Miya Hira Shrestha Lila Thapa Puspa ...
14/02/2026

#हार्दिकनिमन्त्रणा
Nabaraj Bhattarai Pushpa Raj Dhakal Man Bahadur Gurung Mohammad Miya Hira Shrestha Lila Thapa Puspa Thapa

हार्दिक श्रद्धाञ्जली
10/10/2025

हार्दिक श्रद्धाञ्जली

04/10/2025

Big shout out to my newest top fans! Shrestha DK, Bharat Khadka, बिजय श्रेष्ठ

Address

Gorkha

Website

Alerts

Be the first to know and let us send you an email when Krishna Jyoti School - कृष्ण ज्योति मा वि posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The University

Send a message to Krishna Jyoti School - कृष्ण ज्योति मा वि:

Share