श्री मणिकाम देबी माध्यमिक बिद्यालय

  • Home
  • श्री मणिकाम देबी माध्यमिक बिद्यालय

श्री मणिकाम देबी माध्यमिक बिद्यालय The History and Present Condition of
Shree Manikam Devi Secondary School, Laprak

भर्ना भइरहेको जानकारी गरिन्छ । सिमित सिट भएकाले बेलैमा भर्ना हुन अनुरोध छ ।
25/05/2026

भर्ना भइरहेको जानकारी गरिन्छ ।
सिमित सिट भएकाले बेलैमा भर्ना हुन अनुरोध छ ।

22/05/2026

PlayStation setup completed.

मानसिक स्वास्थ  प्रवर्धन तथा आत्माहत्या सम्बन्धि  जनचेतना जकार्यक्रम आ. व.२0८२/०८३मणिकाम देबी मा बि
21/05/2026

मानसिक स्वास्थ प्रवर्धन तथा आत्माहत्या सम्बन्धि जनचेतना जकार्यक्रम आ. व.२0८२/०८३
मणिकाम देबी मा बि

Notice
14/05/2026

Notice

SEE परीक्षा २०८३ को नतिजा प्रकाशित भएकोमा सम्पूर्ण    विद्यार्थीहरूलाई हार्दिक बधाई तथा शुभकामना।उत्तीर्ण भएका विद्यार्थ...
12/05/2026

SEE परीक्षा २०८३ को नतिजा प्रकाशित भएकोमा सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई तथा शुभकामना।
उत्तीर्ण भएका विद्यार्थीहरूले आफ्नो मेहनतलाई निरन्तरता दिँदै उज्ज्वल भविष्यतर्फ अघि बढ्न सफल होऊन् भन्ने कामना गर्दछौँ।
साथै, असफल (NG) भएका विद्यार्थीहरूलाई निराश नहुन आग्रह गर्दै असार १ गते हुने पूरक परीक्षा (Supplementary Exam) का लागि आजैदेखि तयारी गर्न अनुरोध गर्दछौँ। यो दोस्रो अवसर हो—यसलाई सही रूपमा उपयोग गरी सफल हुन सकिन्छ।
शुभकामना!

29/03/2026
६५ औँ वार्षिक उत्सव तथा अभिभावक दिवसको अवसरमा आयोजित आजको लोक नृत्य कार्यक्रममा पुरस्कार व्यवस्था गरिदिनु भएकोमा शिक्षा ...
23/02/2026

६५ औँ वार्षिक उत्सव तथा अभिभावक दिवसको अवसरमा आयोजित आजको लोक नृत्य कार्यक्रममा पुरस्कार व्यवस्था गरिदिनु भएकोमा शिक्षा प्रेमी तथा ट्रेकिङ व्यवसायी श्री इत्ता गुरुङज्यूलाई हार्दिक धन्यवाद व्यक्त गर्दछौँ। यसका साथै, आफ्नो अमूल्य समय निकालेर विद्यालयमा उपस्थित भई कार्यक्रमको गरिमा बढाइदिनु भएकोमा पनि उहाँप्रति विद्यालय परिवार हार्दिक आभार प्रकट गर्दछ।

बिद्यालयको उत्कृष्ट विद्यार्थी जिरानी गुरुङलाइ रु. २५००/- रुपैयाँ सहित पुरस्कर ब्यवस्था गर्नु भएकोमा सर्भे सुलभ संचालक श...
23/02/2026

बिद्यालयको उत्कृष्ट विद्यार्थी जिरानी गुरुङलाइ रु. २५००/- रुपैयाँ सहित पुरस्कर ब्यवस्था गर्नु भएकोमा सर्भे सुलभ संचालक श्री कृष्ण गुरुङ्लाइ हार्दिक धन्यवाद छ ।

विद्यालयको नियमितता र अनुशासनलाई मजबुत बनाउँदै वर्षभरि न्यून बिदा लिई जिम्मेवारीपूर्वक कार्यसम्पादन गर्ने तहगत रूपमा छनो...
23/02/2026

विद्यालयको नियमितता र अनुशासनलाई मजबुत बनाउँदै वर्षभरि न्यून बिदा लिई जिम्मेवारीपूर्वक कार्यसम्पादन गर्ने तहगत रूपमा छनोट गरिएका ३ जना शिक्षकलाई पनि सम्मान प्रदान गरिएको छ। जम्मा रु. १५०००/- रुपैया पुरस्कार ब्यबस्थापन गर्नु भएकोमा काठमाडौ स्थित श्री गणेश हिमाल एसोसिएसन प्रती हार्दिक धन्यवाद ।

मिति २०८२ साल फाल्गुन ११ गते आयोजित हाम्रो विद्यालयको ६५ औँ वार्षिक उत्सव समारोहमा सम्पूर्ण अभिभावक, विद्यार्थी, शिक्षक ...
22/02/2026

मिति २०८२ साल फाल्गुन ११ गते आयोजित हाम्रो विद्यालयको ६५ औँ वार्षिक उत्सव समारोहमा सम्पूर्ण अभिभावक, विद्यार्थी, शिक्षक तथा शुभचिन्तकज्यूहरूलाई गरिमामय उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौँ।

Address


Alerts

Be the first to know and let us send you an email when श्री मणिकाम देबी माध्यमिक बिद्यालय posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

  • Want your university to be the top-listed University?

Share