28/12/2025
यस विद्यालयमा कक्षा १मा अध्ययनरत छात्र निष्कर्ष पाेखरेलकाे मिति २०८२/०९/१२गते पर्न गएकाे जन्मदिनको अवसरमा सु-स्वास्थ ,दीर्घायू तथा उत्तराेत्तर प्रगतिको कामना सहित मंगलमय शुभकामना ब्यक्त गरिन्छ साथै निज निष्कर्षले आफ्नो जन्मदिनको अवसरमा विद्यालयकाे अक्षयकोषमा रू. १००५/ जम्मा गर्नुभएकोले आभार सहित धन्यवाद प्रकट गरिन्छ ।
प्रधानाध्यापक तथा विद्यालय परिवार ।