रंजन यादव- Upcoming Mayor fanpage

रंजन यादव- Upcoming Mayor fanpage Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from रंजन यादव- Upcoming Mayor fanpage, College & University, Hanumannagar kankalni nagarpalika/8, Hanumannagar.

31/03/2026

Yo aaj bhanda 4 yrs agadi ko post ho

आज ८ वर्ष देखि योगिनी युवा क्लबकाे अध्यक्ष पदमा रही निःशुल्क स्वास्थ्य शिविर,वृक्षारोपण जस्ता कार्यहरूमा केही सहयोग पाएक...
31/03/2026

आज ८ वर्ष देखि योगिनी युवा क्लबकाे अध्यक्ष पदमा रही निःशुल्क स्वास्थ्य शिविर,वृक्षारोपण जस्ता कार्यहरूमा केही सहयोग पाएका छौं गरेका छौं तर बिना सहयोग आफ्नै खर्चले नवीकरण चाहिँ गर्दै आइरहेको छु। जनता भगवान हुन् आगामी दिनहरु मा केही समाजका विकासका निम्ति केही सामाजिक कार्य जस्ता कार्यहरू गर्न गैरहेको छु सम्पूर्ण जनता भगवान संग सहयोग काे अपेक्षा गर्दछु।
"योगिनी युवा क्लव" परिवार

Mahendra bindeshwori bahumukhi campus ma Engineering college ko Bhawan hastantran Kram ka khe taswir  Nepal bidyarthi sa...
23/01/2024

Mahendra bindeshwori bahumukhi campus ma Engineering college ko Bhawan hastantran Kram ka khe taswir
Nepal bidyarthi sang svapti Ranjan Yadav

Well come back mamu!!
30/05/2023

Well come back mamu!!

20/03/2023

स्वियु निर्बाचन खारिज गर!!

युएई विरुद्धको खेलमा ऐतिहासिक जित निकालेर  विश्वकप छनोटमा स्थान पक्का गरेकोमा नेपाली क्रिकेट टिमलाई हार्दिक बधाई तथा शुभ...
16/03/2023

युएई विरुद्धको खेलमा ऐतिहासिक जित निकालेर विश्वकप छनोटमा स्थान पक्का गरेकोमा नेपाली क्रिकेट टिमलाई हार्दिक बधाई तथा शुभकामना !

नेपाल विद्यार्थी संघले महेन्द्र बिन्देस्वरी बहुमुखी क्यम्पसमा राजबिराज मा उत्साह पुर्वक दल दर्ता सम्पन्न गरेको छु। विद्य...
03/03/2023

नेपाल विद्यार्थी संघले महेन्द्र बिन्देस्वरी बहुमुखी क्यम्पसमा राजबिराज मा उत्साह पुर्वक दल दर्ता सम्पन्न गरेको छु। विद्यार्थी एकता जिन्दावाद । जय नेपाल !!!

सन्दर्भ:- ने.बि.संघ जिल्ला कार्यसमिति सप्तरी संगठन बिस्तार       "आफ्नै पार्टी भित्र गलत क्रियाकलाप टुलुटुलु हेरेर बस्ने...
23/02/2023

सन्दर्भ:- ने.बि.संघ जिल्ला कार्यसमिति सप्तरी संगठन बिस्तार

"आफ्नै पार्टी भित्र गलत क्रियाकलाप टुलुटुलु हेरेर बस्ने कार्यकर्ता कि त दाश हो या चापलूसी गर्ने गलत मानसिकता भएको एउटा तुच्छ प्राणी हो"
फलस्वरूप जब आफ्नै पार्टीमा आफ्नो आत्मसम्मानका

निम्ति संघर्ष गर्दा आज संगठन बिस्तारको जानकारी
बाट पनि बन्चित भए!!! यद्यपि संगठन प्रति
बफादार रहदै ति दाश र चापलूसी गर्ने गलत
मानसिकताभएको कार्यकर्ता लाई सचेत गराउन चाहन्छु

तिरहुत गा. पा. निवासी मेरो आत्मिय भान्जा राहुल यादव को अल्प आयुमै निधन भएको हुदा सम्पूर्ण तिरहुत गा. पा. को युवा द्वारा ...
01/02/2023

तिरहुत गा. पा. निवासी मेरो आत्मिय भान्जा राहुल यादव को अल्प आयुमै निधन भएको हुदा सम्पूर्ण तिरहुत गा. पा. को युवा द्वारा श्रद्धांजलि अर्पित गरेका केही द्रिस्य

17/01/2023

नेपालमा हवाई दुर्घटना, सडक दुर्घटनाहरू हाम्रो नियति जस्तै भैसकेका छन्। हरेक पटक दुर्घटना भएको केही दिनसम्म त्यसबारे चर्चा र चिन्ता हुन्छ, छानबिन समिति पनि बन्छ तर कार्यान्वयन हुँदैन। केही समयपछि हामी घटनालाई बिर्सिन्छौँ। कार्यान्वयन तहदेखि, नियामक र नीति निर्माण तहसम्म कहीँ न कहीँ हामी यो प्रवृत्तिको अंशियार भएका छौँ।

यस पटकको कहाली लाग्दो दुर्घटनाले मनलाई भित्रैबाट हल्लाएको छ। दृढ सङ्कल्पित छु, यो विषयको दीर्घकालीन समाधान नखोजी यत्तिकै सेलाउने नियति दोहोरिन दिनुहुन्न । यात्रुको सुरक्षा र दुर्घटना न्यूनीकरणको बारेमा सांसदका रूपमा गर्नु पर्ने काममा निरन्तर लागि रहने छु।

दुर्घटनामा ज्यान गुमाउनु हुनेहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु।

16/01/2023

नालायक सरकार आफ्नो घर परिवार लाई कतै लैजादा चार्टर्ड उडान गरेरा लैजाने तर त्यही नेपाली जनताको कर संक्लन गरेरा कुनै देशले फ्यालेको प्लेनलाई डेन्ट पेन्ट गरेरा तमाम नेपाली जनता लाई ज्यूदै जलाएर एक दिनको छुट्टी दिने नालायक सरकारको यही समाजीक संजाल मार्फत ठाडो चेतावनी र घोर भर्तसना गर्दछु!! र यो नालायक सरकारको बिरोध रयाली निकालनका निम्ति तमाम युवा र अग्रज, ईष्टमित्र छलफल गरन का नम्ती रिद्यदेखि आगरह गर्दछु!! आज कोई अरु थियो भोली हामी पनि हुन सक्छौ!! सकेसम्म सेयर गर दिनु हुन हार्दिक अनुरोध गर्दछु धन्यवाद!!

Address

Hanumannagar Kankalni Nagarpalika/8
Hanumannagar

Website

Alerts

Be the first to know and let us send you an email when रंजन यादव- Upcoming Mayor fanpage posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share