Gyanodaya Balbatika Awasiya MA. VI.

Call

Gyanodaya Balbatika Awasiya MA. VI. Gyanodaya Balbatika Awasiya MA.

VI is a well-established school located at Hetauda-05,Piple Makawanpur.It was established in 2037 B.S.Since the establishment,the school has been providing quality education."Our Mission Raising - Responsible Generation"

नेपालीहरूको महान् चाड बडादशैँ, शुभ दीपावली तथा छठ पर्व–२०८३ को सुखद अवसरमा यहाँहरू सम्पूर्णमा सुख, शान्ति, समृद्धि, सुस्...
15/10/2026

नेपालीहरूको महान् चाड बडादशैँ, शुभ दीपावली तथा छठ पर्व–२०८३ को सुखद अवसरमा यहाँहरू सम्पूर्णमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ ।

🌾✨ घटस्थापनाको हार्दिक मंगलमय शुभकामना! 🙏❤️नयाँ आशा, सकारात्मक ऊर्जा र सुख-समृद्धिको सुरुवातसँगै यस शुभ अवसरले सबैको जीव...
11/10/2026

🌾✨ घटस्थापनाको हार्दिक मंगलमय शुभकामना! 🙏❤️

नयाँ आशा, सकारात्मक ऊर्जा र सुख-समृद्धिको सुरुवातसँगै यस शुभ अवसरले सबैको जीवनमा सुख, शान्ति, सफलता र उत्तरोत्तर प्रगति ल्याओस्। 🌼🪁

नेपाली संस्कृति, परम्परा र सद्भावलाई आत्मसात् गर्दै सबैमा उमङ्ग, उत्साह र खुसी छाओस्।

Gyanodaya Balbatika Awasiya Ma. Vi परिवारको तर्फबाट घटस्थापनाको हार्दिक शुभकामना! 💐

#घटस्थापना

🎉 हार्दिक बधाई तथा शुभकामना! 🎉बागमती प्रदेशस्तरीय निबन्ध लेखन प्रतियोगिता–२०८३ मा , हेटौँडाबाट सहभागी भई उत्कृष्ट सफलता ...
08/10/2026

🎉 हार्दिक बधाई तथा शुभकामना! 🎉

बागमती प्रदेशस्तरीय निबन्ध लेखन प्रतियोगिता–२०८३ मा , हेटौँडाबाट सहभागी भई उत्कृष्ट सफलता हासिल गर्न सफल कक्षा–९ की प्रतिभाशाली छात्रा अंकिता मैनालीलाई विद्यालय परिवारको तर्फबाट हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौँ।

तपाईंको मेहनत, सिर्जनशीलता, लगनशीलता र प्रतिभाले विद्यालयको गौरव अभिवृद्धि गरेको छ। आगामी दिनहरूमा पनि यस्तै उत्कृष्ट उपलब्धिहरू हासिल गर्दै निरन्तर प्रगतिको शिखर चुम्न सफल हुनुहोस् भन्ने हार्दिक शुभेच्छा व्यक्त गर्दछौँ।

हार्दिक बधाई अंकिता! 🌟
तपाईंको सफलता नै हाम्रो गौरव हो। ❤️

— ज्ञानोदय बालबाटिका आवासीय मा.वि. परिवार

👏 A MOMENT OF PRIDE! 👏Heartiest congratulations to Sairaj Thapa for becoming a Finalist in the Province-Level Drawing & ...
02/10/2026

👏 A MOMENT OF PRIDE! 👏

Heartiest congratulations to Sairaj Thapa for becoming a Finalist in the Province-Level Drawing & Colouring Competition – 2083.

🎨 Your talent, creativity, and dedication have truly made us proud!
Keep colouring your dreams! 🌟

14/09/2026
तेक्वान्दो ग्रेडिङ कार्यक्रम
13/09/2026

तेक्वान्दो ग्रेडिङ कार्यक्रम

ज्ञानपुष्प बाल समूह पुनर्गठन कार्यक्रम
13/09/2026

ज्ञानपुष्प बाल समूह पुनर्गठन कार्यक्रम

Address

Hetauda/5, Piple Makawanpur
Hetauda Bazar

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Telephone

+97757523842

Website

Alerts

Be the first to know and let us send you an email when Gyanodaya Balbatika Awasiya MA. VI. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share