Mangalbare multiple Campus

Mangalbare multiple Campus mangalbare multiple campus

अन्तरवार्ता सम्बन्धी सूचना ।
18/05/2026

अन्तरवार्ता सम्बन्धी सूचना ।

अभिमुखीकरण कार्यक्रम सम्बन्धमा ।
15/05/2026

अभिमुखीकरण कार्यक्रम सम्बन्धमा ।

🌿 मानसिक स्वास्थ्यका लागि एकजुट 🌿मङ्गलबारे बहुमुखी क्याम्पस तथा इलाका प्रहरी कार्यालय मङ्गलबारेको संयुक्त आयोजनामा आत्मह...
14/05/2026

🌿 मानसिक स्वास्थ्यका लागि एकजुट 🌿
मङ्गलबारे बहुमुखी क्याम्पस तथा इलाका प्रहरी कार्यालय मङ्गलबारेको संयुक्त आयोजनामा आत्महत्या न्यूनीकरण सम्बन्धी सचेतना कार्यक्रम सफलतापूर्वक सम्पन्न भयो। यो कार्यक्रम हाम्रो समाजलाई थप सचेत र संवेदनशील बनाउने दिशामा एक महत्त्वपूर्ण कदम हो।
विशेष आभार तथा धन्यवाद:
🫡 इन्सपेक्टर सन्तोष कुमार राई — कार्यालय प्रमुख, इलाका प्रहरी कार्यालय मङ्गलबारे
🧠 शोभा थापा — मनोसामाजिक परामर्शकर्ता, देउमाई नगरपालिका स्वास्थ्य शाखा
साथै यस कार्यक्रममा उपस्थित हुनुभएका सम्पूर्ण महानुभावहरूमा हार्दिक धन्यवाद व्यक्त गर्दछौं। 🙏
मानसिक स्वास्थ्य हाम्रो साझा जिम्मेवारी हो। यो कुराकानी जारी राखौं। 💛
#मानसिकस्वास्थ्य #आत्महत्यान्यूनीकरण #सचेतनाकार्यक्रम #मङ्गलबारेक्याम्पस

10/05/2026

जानकारी सम्बन्धमा । कक्षा १२ काे परीक्षाका कारण स्थगित भएका कक्षाहरु भाेली २०८३/०१/२८ गतेबाट सम्पूर्ण संकायका कक्षा नियमित रूपमा सञ्चालन हुने छ ।

परीक्षा अावेदन फाराम सम्वन्धी सूचना ।
23/04/2026

परीक्षा अावेदन फाराम सम्वन्धी सूचना ।

मङ्गलबारे बहुमुखी क्याम्पसमा कार्यरत  सहायक प्राध्यापक रस्मिला दाहाल मिसलाई वैवाहिक जीवनकाे  हार्दिक शुभकामना
20/04/2026

मङ्गलबारे बहुमुखी क्याम्पसमा कार्यरत सहायक प्राध्यापक रस्मिला दाहाल मिसलाई वैवाहिक जीवनकाे हार्दिक शुभकामना

17/04/2026

स्नातक तह दोस्रो वर्ष व्यवस्थापन संकाय तर्फ उत्कृष्ट अङ्क (७३.२०%) प्राप्त गर्ने छात्रा प्रभा सुवेदी र शिक्षाशास्त्र संकाय तर्फ उत्कृष्ट अङ्क (५८.६७%) प्राप्त गर्ने छात्रा ममता आचार्य साथै सम्पूर्ण उत्तीर्ण विद्यार्थी भाइबहिनीहरुलाई बधाई ज्ञापन गर्दछौं ।
क्याम्पस प्रशासन

विदा सम्बन्धी सूचना ।
13/04/2026

विदा सम्बन्धी सूचना ।

यहि मिति २०८२–१२–२५ गतेबाट सञ्चालन हुने स्नातक तह ४ बर्षे बि.बि.एस, वि.एड र वि.ए नियमित तथा आंशिक तेस्रो बर्षको परीक्षा ...
06/04/2026

यहि मिति २०८२–१२–२५ गतेबाट सञ्चालन हुने स्नातक तह ४ बर्षे बि.बि.एस, वि.एड र वि.ए नियमित तथा आंशिक तेस्रो बर्षको परीक्षा केन्द्र महेन्द्र रत्न बहुमुखी क्याम्पस इलाममा हुने सम्पुर्ण परीक्षार्थीहरुमा जानकारी गराउदछौं।

प्रवेश पत्र वितरण सम्बन्धि सूचना ।
31/03/2026

प्रवेश पत्र वितरण सम्बन्धि सूचना ।

Address

Mangalbare Ilam
Ilam

Alerts

Be the first to know and let us send you an email when Mangalbare multiple Campus posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The University

Send a message to Mangalbare multiple Campus:

Share