22/05/2026
जनता बहुमुखी क्याम्पस
इटहरी–५, पचरुखी, सुनसरी
(समुदायद्वारा सञ्चालित कोशी प्रदेशकै एक अग्रणी शैक्षिक संस्था)
एसईई उत्तीर्ण प्रिय विद्यार्थीहरू, तपाईंहरूको उत्कृष्ट सफलताका लागि हार्दिक बधाई! 💐🎓
अब उज्ज्वल भविष्य निर्माण गर्ने सही समय आएको छ। गुणस्तरीय शिक्षा, अनुभवी शिक्षक, आधुनिक शिक्षण पद्धति तथा उत्कृष्ट शैक्षिक वातावरणसहित हाम्रो कलेजमा कक्षा ११ मा अध्ययनका लागि हार्दिक स्वागत गर्दछौँ।
🔴 भर्ना तथा प्रवेश परीक्षा सम्बन्धी महत्त्वपूर्ण सूचना (Admission Open for Grade XI)
उपलब्ध सङ्कायहरू:
* विज्ञान (Science)
* व्यवस्थापन (Management)
* मानविकी (Humanities)
* शिक्षा (Education)
* कम्प्युटर विज्ञान (Computer Science)
* प्रवेश परीक्षा आवेदन फाराम शुल्क: रु. १००/- मात्र
* प्रवेश परीक्षा मिति: २०८३ जेठ १३ गते
* समय: बिहान ८:०० बजे।
*
🌟 हाम्रा मुख्य विशेषताहरू:
* इटहरीको इतिहासमै पहिलो क्याम्पस
* कोशी प्रदेशकै सबैभन्दा धेरै विद्यार्थी भएको
* समुदायद्वारा सञ्चालित
* अनुभवी अध्यापकहरूद्वारा अध्यापन हुने
* यातायातका लागि बसको सुविधा भएको
* सुविधासम्पन्न विज्ञान प्रयोगशाला रहेको
* आधुनिक कम्प्युटर प्रयोगशालाले सुसज्जित
* डिजिटल सामग्रीसमेत भएको आधुनिक पुस्तकालय
* स्मार्ट बोर्ड र मल्टिमिडियाका माध्यमबाट पठनपाठन हुने
* स्वच्छ खानेपानी उपलब्ध हुने
* आफ्नै खेल मैदान भएको
* छात्रवृत्ति तथा नि:शुल्कवृत्तिको व्यवस्था गरिएको
* कमजोर विद्यार्थीहरूका लागि व्यक्तिगत र विशेष व्यवस्था रहेको
* आवश्यकताअनुसार अतिरिक्त कक्षा सञ्चालन हुने आदि।
*
🎯 आफ्नो सफल भविष्यका लागि चालिने पहिलो पाइला हाम्रो कलेजबाट सुरु गर्नुहोस्।
📞 थप जानकारीका लागि सम्पर्क विवरण:
📍 स्थान: इटहरी–५, पचरुखी, सुनसरी
☎️ फोन नं: ०२५–५८१३००
📱 मोबाइल नं: ९८५२०६४०६४
📧 इमेल: [email protected]
🌐 वेबसाइट: www.jantacampusith.edu.np
क्याम्पस प्रमुख: प्रा.डा. गीता अधिकारी
In 2045 BS, Ashad 30, Janta Multiple Campus was established with the aim to provide education to the students in moderate fee structures. In the time, students used to go Dharan or Biratnagar for universityeducation. So, some genuine citizens of Itahari proposed about indispensable requirement of an...