24/01/2026
एआई प्रयोग धेरै भएका देशहरूले उत्पादकत्व र प्रतिस्पर्धात्मक लाभ हासिल गरिरहेको तर नेपालजस्ता देशको एआई प्रयोग र विस्तार सरकारी, संस्थागत वा व्यावसायिकभन्दा पनि कर्मचारी, विद्यार्थीलगायत अन्यले गर्ने व्यक्तिगत प्रयोगमा बढी सीमित रहेको प्रतिवेदनको ठहर छ ।
कृत्रिम बौद्धिकता (आर्टिफिसियल इन्टेलिजेन्स–एआई) प्रयोगको मामिलामा नेपालको अवस्था कमजोर देखिएको छ । विश्वका अ......