Daily activities of high school khajur

Daily activities of high school khajur � please यो पेजलाई कृपया फॉलो गरदिनु होला धन्यबाद

14/09/2025

श्री के. एस .एच. एस. बि. मा .वि .खजुरी महुवा 2082/ 05 /30 गते सोमबार बिहान 10 बजे देखि नियमित रूपमा पठनपाठन सञ्चालन हुने व्यहोरा सम्बन्धित सबैमा जानकारीको लागि अनुरोध छ।

29/08/2025

Qn1) Reciprocal levelling is
a)direct levelling
b) indirect levelling
c) both
d) none

25/08/2025
 #नेपालमा 🇳🇵 कस्तो अन्धो सरकारको अन्धो कानुन! नेपाली भाषा हुँदाहुँदै एउटा  #जागिर खानको लागि बल्ल तल अंग्रेजी भाषा सिखे ...
22/08/2025

#नेपालमा 🇳🇵 कस्तो अन्धो सरकारको अन्धो कानुन! नेपाली भाषा हुँदाहुँदै एउटा #जागिर खानको लागि बल्ल तल अंग्रेजी भाषा सिखे ! त्यसमा पनि यो चाइनिज भाषा कहाँबाट आइदियो! नेपाल सरकारलाई आफै बोल्न नआउने भाषा नेपाली जनताले बोल्छ अब वाह नेपाल सरकार 🇳🇵🇳🇵🙁😣

19/08/2025

QN.1) The unit of measurement for skirting
1) m^2
2) Km
3) m^3
4) rm

भर्ना खुल्यो!                       भर्ना खुल्यो!!            #कक्षा_११_मा_शिक्षा_तथा_वाणिज्य_तर्फ_धमाधम_भर्ना_भइरहेको छ...
19/08/2025

भर्ना खुल्यो! भर्ना खुल्यो!!
#कक्षा_११_मा_शिक्षा_तथा_वाणिज्य_तर्फ_धमाधम_भर्ना_भइरहेको छ।
#आजको_आवश्यकता_प्रावधिक_शिक्षा
(Civil Engineering)
#श्री_के_एस_एच_एस_बी_प्राविधिक_मा_वि_खजुरी_महुवा मा शैक्षिकसत्र २०८२ को निम्ति प्राविधिक धार CIVIL ENGINEERING मा कक्षा-११ को लागि भर्ना खुलेको सहर्ष जानकारी गराईन्छ । समयमै आएर आफ्नो सिट सुरक्षित गर्नुहोला।

Address

Janakpur

Alerts

Be the first to know and let us send you an email when Daily activities of high school khajur posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share