Mount Everest Educational Foundation Pvt. Ltd

Mount Everest Educational Foundation Pvt. Ltd Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Mount Everest Educational Foundation Pvt. Ltd, College & University, Janakpur.

"जनै पूर्णिमा र रक्षाबन्धनले हामीलाई बन्धनभन्दा पनि दाजुभाइ, दिदीबहिनीबीचको अटूट सम्बन्ध सम्झाउँछ।"रक्षाबन्धन र जनै पूर्...
19/08/2024

"जनै पूर्णिमा र रक्षाबन्धनले हामीलाई बन्धनभन्दा पनि दाजुभाइ, दिदीबहिनीबीचको अटूट सम्बन्ध सम्झाउँछ।"
रक्षाबन्धन र जनै पूर्णिमा को हार्दिक शुभकामना! ❤️❤️😍😍🎉🎉

कृष्ण जसको नामगोकुल जसको धामश्री नन्द किशोरलाईहामी सबै गरौं प्रणामश्रीकृष्ण जन्माष्टमीको शुभकामना
06/09/2023

कृष्ण जसको नाम
गोकुल जसको धाम
श्री नन्द किशोरलाई
हामी सबै गरौं प्रणाम
श्रीकृष्ण जन्माष्टमीको शुभकामना

इस्लाम धर्मावलम्बीहरूको महान् पर्व इद-उल-अजहा (बकर इद)को पावन अवसरमा देश विदेशमा रहनु हुने सम्पूर्ण नेपाली दाजु भाइ दिदी...
29/06/2023

इस्लाम धर्मावलम्बीहरूको महान् पर्व इद-उल-अजहा (बकर इद)को पावन अवसरमा देश विदेशमा रहनु हुने सम्पूर्ण नेपाली दाजु भाइ दिदी बहिनीहरूमा सुख,शान्ति ,समृद्धि तथा दीर्घायुको कामना सहित हार्दिक शुभकामना व्यक्त गर्दछौँ ।🌙🤲🏻

गणतन्त्र दिवसको हार्दिक शुभकामना!
29/05/2023

गणतन्त्र दिवसको हार्दिक शुभकामना!

"स्वास्थ्य सबैभन्दा ठुलो उपहार हो, सन्तोष सबैभन्दा ठुलो सम्पत्ति हो, विश्वास सबैभन्दा राम्रो सम्बन्ध हो।" - बुद्धबुद्ध ज...
05/05/2023

"स्वास्थ्य सबैभन्दा ठुलो उपहार हो, सन्तोष सबैभन्दा ठुलो सम्पत्ति हो, विश्वास सबैभन्दा राम्रो सम्बन्ध हो।" - बुद्ध
बुद्ध जयन्तीको हार्दिक मंगलमय शुभकामना!

रातो र चन्द्र सुर्य जङ्गी निशान हाम्रो !! 🇳🇵नेपाली क्रिकेट टिमले मंगबलार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा युएईलाई पराजित...
02/05/2023

रातो र चन्द्र सुर्य
जङ्गी निशान हाम्रो !! 🇳🇵

नेपाली क्रिकेट टिमले मंगबलार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा युएईलाई पराजित गरी नेपाल एसिसी प्रिमियर कप च्याम्पियन बनेको छ । यससँगै नेपाल एसिया कपका लागि छनोट हुन सफल भएको छ र आगामी सेप्टेम्बरमा हुने एसिया कपमा भारत र पाकिस्तान रहेको समूहमा नेपालले पनि खेल्ने मौका पाएको छ । नेपाली क्रिकेट टिमलाई आजको महत्वपूर्ण जितका लागि धेरै धेरै बधाई ।

| | |

"मजदूरीलाई सम्मान र सम्मानलाई मजदूरी चाहिन्छ।"मजदूर दिवसको शुभकामना !!
01/05/2023

"मजदूरीलाई सम्मान र सम्मानलाई मजदूरी चाहिन्छ।"
मजदूर दिवसको शुभकामना !!

जानकी नवमीको शुभकामना🙏🙏
29/04/2023

जानकी नवमीको शुभकामना🙏🙏

Eid Mubarak! सम्पूर्ण मुस्लिम धर्मावलम्बी बुवा आमा दाजुभाइ तथा दिदीबहिनीहरुमा ईदको शुभकामना  तपाईहरुको जीवन शान्ति र खुश...
22/04/2023

Eid Mubarak!
सम्पूर्ण मुस्लिम धर्मावलम्बी बुवा आमा दाजुभाइ तथा दिदीबहिनीहरुमा ईदको शुभकामना
तपाईहरुको जीवन शान्ति र खुशीले भरिपूर्ण होस्

14/04/2023

नव बर्ष २०८० सालको पावन अवसरमा सम्पूर्ण स्वदेश तथा बिदेशमा छरिएर रहनु भयका नेपाली आमा बुवा दाजुभाइ दिदी बहिनी इष्टमित्र लगाय सम्पूर्णमा सुख सान्ति समृद्धिको कामना सहित हाम्रो तर्फबाट हार्दिक मङ्गलमै सुभ कामना ब्याक्त गर्दछौ

हनुमान तुम बिन राम हैं अधूरेकरते तुम भक्तों के सपने पूरेमां अंजनी के तुम हो राजदुलारेराम-सीता को लगते सबसे प्यारे।। हनुम...
06/04/2023

हनुमान तुम बिन राम हैं अधूरे
करते तुम भक्तों के सपने पूरे
मां अंजनी के तुम हो राजदुलारे
राम-सीता को लगते सबसे प्यारे।।
हनुमान जयंती को शुभकामना!!
जय श्री राम !! जय श्री राम !!

२०७९ सालको घोडे जात्राकाे अवसरमा सम्पूर्ण नेपालीमा  शुभकामना व्यक्त गर्दछाै।🎉🎉𝗛𝗮𝗽𝗽𝘆 𝗚𝗵𝗼𝗱𝗲 𝗝𝗮𝘁𝗿𝗮 𝗡𝗲𝗽𝗮𝗹 𝟮𝟬𝟳𝟵🐴🎊🎊
21/03/2023

२०७९ सालको घोडे जात्राकाे अवसरमा सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्दछाै।
🎉🎉𝗛𝗮𝗽𝗽𝘆 𝗚𝗵𝗼𝗱𝗲 𝗝𝗮𝘁𝗿𝗮 𝗡𝗲𝗽𝗮𝗹 𝟮𝟬𝟳𝟵🐴🎊🎊

Address

Janakpur

Telephone

+9779816804245

Website

Alerts

Be the first to know and let us send you an email when Mount Everest Educational Foundation Pvt. Ltd posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share