FSU- Rajarshi Janak University

FSU- Rajarshi Janak University This is the only official page of free student union UC, Rajarshi janak university

24/05/2026

सम्पूर्ण शिक्षकज्यूहरू तथा विद्यार्थीहरूमा सूचित गरिन्छ कि यस राजर्षि जनक विश्वविद्यालय अन्तर्गत विश्वविद्यालय क्याम्पसमा सञ्चालन भइरहेका सबै कार्यक्रमहरूको दोस्रो, चौथो तथा सातौँ सेमेस्टरका सम्पूर्ण कक्षाहरू मिति २०८३ साल जेठ ११ गते सोमबारदेखि पूर्व निर्धारित सिफ्ट तथा समयमा नियमित रूपमा सञ्चालन हुने व्यहोरा जानकारी गराइन्छ।

 #परीक्षा_फारम_भर्ने_सम्बन्धि_सूचना
06/05/2026

#परीक्षा_फारम_भर्ने_सम्बन्धि_सूचना

 #सूचना.......
05/05/2026

#सूचना.......

04/05/2026

सूचना.......
आज मिति २०८३ साल १ महिना २१ गते देखि सञ्चालन हुन गइरहेको राजर्षि जनक विश्वविद्यालय को प्रथम वर्ष प्रथम सेमेस्टर (Regular तथा Partial) परीक्षामा सहभागी हुने विश्वविद्यालय क्याम्पसमा अध्ययनरत सम्पूर्ण विद्यार्थीहरूको प्रवेश पत्र आज बिहान ७:०० बजेदेखि विश्वविद्यालय क्याम्पसमा उपलब्ध गराइने व्यहोरा सम्बन्धित सबै विद्यार्थीहरूलाई यसै सूचना मार्फत् आधिकारिक रूपमा जानकारी गराइन्छ।

राजर्षि जनक विश्वविद्यालयको केन्द्रीय कर्मचारी संघको निर्वाचनमा अमरेश कुमार यादवज्यू तथा उहाँको प्यानलको शानदार विजयमा ह...
25/04/2026

राजर्षि जनक विश्वविद्यालयको केन्द्रीय कर्मचारी संघको निर्वाचनमा अमरेश कुमार यादवज्यू तथा उहाँको प्यानलको शानदार विजयमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना 🎉 ✊️
❤️✊️

 #स्थगित_आन्तरिक_परीक्षाको_मिति_तय_गरिएको_सम्बन्धमा.......
20/04/2026

#स्थगित_आन्तरिक_परीक्षाको_मिति_तय_गरिएको_सम्बन्धमा.......

 #प्रेस_विज्ञप्ति
19/04/2026

#प्रेस_विज्ञप्ति

14/04/2026
नयाँ वर्ष २०८३ को सम्पुर्णमा हार्दिक मंगलमय शुभकामना!🎉
14/04/2026

नयाँ वर्ष २०८३ को सम्पुर्णमा हार्दिक मंगलमय शुभकामना!🎉

सार्वजनिक बिदा सम्बन्धि सुचना
13/04/2026

सार्वजनिक बिदा सम्बन्धि सुचना

Address

Janakpurdham/08
Janakpur
45600

Website

Alerts

Be the first to know and let us send you an email when FSU- Rajarshi Janak University posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share