Anarmani Public Campus

Anarmani Public Campus जनस्तरबाट संचालित पब्लिक क्याम्पस

मेची क्यापस सेन्टर । 3rd Year New course
15/06/2025

मेची क्यापस सेन्टर ।
3rd Year New course

BBS 3rd Year Exam Centre Notice
New Course

15/04/2023

२०८० बैशाख५ गतेबाट सुरू हुने BBS प्रथम बर्षकाे परिक्षाकाे अनारमनि पब्लिक क्याम्पसकाे परीक्षा केन्द्र मेचि बहुमुखी क्याम्पस भद्रपुर रहेकाेले सम्बन्धित सम्पुर्णलाई जानकारी गराईन्छ। बिहान ७ देखि परीक्षा सुरू हुने भएकाेले त्यस अगावै परीक्षा केन्द्र पुग्न सम्पूर्ण विध्यार्थीलाई जानकारी गराईन्छ।

प्रदेश १को "कोशी प्रदेश" नामाकरण भएकाे उपलक्ष्यमा प्रदेश भित्र बिदा दिइएकाेले अाज िमति २०८९/११/१८ गते क्याम्पस बिदा रहने...
01/03/2023

प्रदेश १को "कोशी प्रदेश" नामाकरण भएकाे उपलक्ष्यमा प्रदेश भित्र बिदा दिइएकाेले अाज िमति २०८९/११/१८ गते क्याम्पस बिदा रहने जानकारीका लागि याे सुचना प्रकाशित गरिएकाे छ।

गृहमन्त्रालयद्वारा सार्वजानिक विदाको सूचना भए अनुसार भोलि क्याम्पस बन्द रहने कुरा सबैमा जानकारी गराइन्छ ।
12/02/2023

गृहमन्त्रालयद्वारा सार्वजानिक विदाको सूचना भए अनुसार भोलि क्याम्पस बन्द रहने कुरा सबैमा जानकारी गराइन्छ ।

Exam Schedule: 4Yrs B.B.S. 1st Year
17/01/2023

Exam Schedule: 4Yrs B.B.S. 1st Year

  #4 years B.B.S fourth year
12/01/2023


#4 years B.B.S fourth year

४ बर्षे (स्नातक तह) चौथो बर्षको नियमित तथा आँशिक परीक्षा दिने परीक्षार्थीहरुको लागि परीक्षा आबेदन फारम भर्ने सम्बन्धि त्...
12/01/2023

४ बर्षे (स्नातक तह) चौथो बर्षको नियमित तथा आँशिक परीक्षा दिने परीक्षार्थीहरुको लागि परीक्षा आबेदन फारम भर्ने सम्बन्धि त्रिभुवन बिश्वबिद्धालय को सुचना।

१५ महीना पछि त्रिभुवन बिश्वबिद्धालय ले 4 year BBS First year(2077) को परिक्षाफल सार्वजनिक गरेको छ।
16/11/2022

१५ महीना पछि त्रिभुवन बिश्वबिद्धालय ले 4 year BBS First year(2077) को परिक्षाफल सार्वजनिक गरेको छ।

सार्बजनिक बिदा सम्बन्धि
11/11/2022

सार्बजनिक बिदा सम्बन्धि

30/06/2022
त्रिभुवन बिश्वबिद्धालय ले चार बर्षे BBS अन्तर्गत दोश्रो बर्ष को नतिजा सार्बजनिक गरेको छ
05/05/2022

त्रिभुवन बिश्वबिद्धालय ले चार बर्षे BBS अन्तर्गत दोश्रो बर्ष को नतिजा सार्बजनिक गरेको छ


4Years B.B.S 2nd year

Photo: Sudip Raj Basnyat ko facebook

24/03/2022

tds_thumb_td_534x462

Address

Birtabazar(Btm)
Jhapa District

Opening Hours

Monday 06:00 - 10:00
Tuesday 06:00 - 10:00
Wednesday 06:00 - 10:00
Thursday 06:00 - 10:00
Friday 06:00 - 10:00
Sunday 06:00 - 10:00

Telephone

+9779852672752

Website

Alerts

Be the first to know and let us send you an email when Anarmani Public Campus posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share