Shree Rahadev Secondary School Hima 03 Mofla, Jumla

  • Home
  • Nepal
  • Jumla
  • Shree Rahadev Secondary School Hima 03 Mofla, Jumla
Call Contact the university

Shree Rahadev Secondary School Hima 03 Mofla, Jumla Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Shree Rahadev Secondary School Hima 03 Mofla, Jumla, Jumla.

कक्षा ११ मा भर्ना भएका सम्पुर्ण बिद्यार्थीले रजिष्टेशन फाराम  खुलेको छ।
04/09/2026

कक्षा ११ मा भर्ना भएका सम्पुर्ण बिद्यार्थीले रजिष्टेशन फाराम खुलेको छ।

शैक्षिक भ्रमण 2083 class 10
23/08/2026

शैक्षिक भ्रमण 2083
class 10

हार्दिक श्रद्धाञ्जली 😭😭
31/07/2026

हार्दिक श्रद्धाञ्जली 😭😭

हार्दिक श्रद्धाञ्जलीस्वर्गीय प्रवेश सार्कीजन्म: २०६५/०४/०१स्वर्गारोहण: २०८२/०४/१५स्वर्गीय प्रवेश सार्की श्री राहदेव माध्...
31/07/2026

हार्दिक श्रद्धाञ्जली

स्वर्गीय प्रवेश सार्की
जन्म: २०६५/०४/०१
स्वर्गारोहण: २०८२/०४/१५

स्वर्गीय प्रवेश सार्की श्री राहदेव माध्यमिक विद्यालयका एक मेहनती, अनुशासित र मिलनसार विद्यार्थी हुनुहुन्थ्यो। उहाँको असामयिक निधनले विद्यालय परिवार, शिक्षक, सहपाठी तथा सम्पूर्ण समुदायलाई गहिरो दुःखमा डुबाएको छ।

प्रथम वार्षिक पुण्यतिथिको अवसरमा उहाँप्रति भावपूर्ण हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गर्दछौँ। उहाँका असल व्यवहार, मुस्कान र मीठा सम्झनाहरू सधैँ हाम्रो मनमा अमिट भएर रहनेछन्।

"तपाईंको सम्झना हाम्रो हृदयमा सधैँ जीवित रहनेछ।"

भावपूर्ण हार्दिक श्रद्धाञ्जली।

गुरु पुर्णिामा को शुभकामना 🙏🙏🎂🎂
29/07/2026

गुरु पुर्णिामा को शुभकामना 🙏🙏🎂🎂

finally, our School building is completed.
07/07/2026

finally, our School building is completed.

शुक्रबार कार्यक्रम २०८३/०३/०५
20/06/2026

शुक्रबार कार्यक्रम २०८३/०३/०५

कक्षा ११ को परिक्षा समय तालीमका
02/06/2026

कक्षा ११ को परिक्षा समय तालीमका

ग्रेड वृद्धि फाराम खुलेको छ ।
18/05/2026

ग्रेड वृद्धि फाराम खुलेको छ ।

हार्दिक श्रद्धाञ्जली  !!😭😭😭यस श्री राहदेव मा. वि. हिमा -३, मोफ्ला, जुम्लामा कक्षा १० मा अध्यनरत वहु प्रतिभाशाली, जेहेन्द...
01/03/2026

हार्दिक श्रद्धाञ्जली !!😭😭😭
यस श्री राहदेव मा. वि. हिमा -३, मोफ्ला, जुम्लामा कक्षा १० मा अध्यनरत वहु प्रतिभाशाली, जेहेन्दार, नियमित र अनुशासित तथा यस विद्यालयकी गहना छात्रा #सफलता शाहीको अल्पायुमै भएको अत्यन्तै दुःखद निधन प्रति म र विद्यालय परिवार निकै मर्माहित भएका छौ। मृत आत्माको चिर शान्तिको कामना गर्दै शोकाकुल परिवारजनमा धैर्य धारण गर्ने शक्ति इश्वरले प्रदान गरुन ।😭 हार्दिक श्रद्धान्जली !!😭

Address

Jumla

Telephone

+9779858320693

Website

Alerts

Be the first to know and let us send you an email when Shree Rahadev Secondary School Hima 03 Mofla, Jumla posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The University

Send a message to Shree Rahadev Secondary School Hima 03 Mofla, Jumla:

Shortcuts

Share