18/09/2026
४ वर्षे स्नातक तह दाेस्राे वर्ष आंशिक तर्फका परीक्षार्थीहरूकाे परीक्षा केन्द्र सम्बन्धि सूचना
१- वि.वि.एस. (New course) नियमिततर्फकाे परीक्षा केन्द्र चाैमला बहुमुखी क्याम्पस चाैमला समय दिउँसाे १२:०० वजेदेखि ३:०० वजेसम्म
२- वि.ए. नियमिततर्फकाे परीक्षा केन्द्र घाेडाघाेडी बहुमुखी क्याम्पस सुखड समय विहान ७:०० वजेदेखि १०:०० वजेसम्म
३- वि.एड. नियमिततर्फकाे परीक्षा केन्द्र खप्तड बहुमुखी क्याम्पस खप्तड समय विहान ७:०० वजेदेखि १०:०० वजेसम्म
परीक्षा मिति: २०८३-०६-०६ गतेदेखि