19/05/2026
बी.एड. तेस्रो वर्षको प्रयोगात्मक परीक्षा सम्बन्धी जरुरी सूचना!
काँकरभिट्टा बहुमुखी क्याम्पसबाट वि.एड. तेस्रो वर्षको परीक्षामा सहभागी भएका सम्पूर्ण विद्यार्थीहरूका लागि प्रयोगात्मक (Practical) परीक्षाको समय तालिका सार्वजनिक गरिएको छ।
🗓️ परीक्षा तालिका:
1️⃣ मिति: २०८३/०२/११ गते, सोमबार
🔹 विषय: Eng. Ed. 434 (English for Mass Communication)
⏰ समय: बिहान ७:३० बजे
2️⃣ मिति: २०८३/०२/१२ गते, मङ्गलवार
🔹 विषय: Pop. Ed. 439 (Methods of Teaching Population Education)
⏰ समय: बिहान ७:३० बजे
⚠️ अनिवार्य निर्देशन: सबै परीक्षार्थीहरूले आफ्नो प्रवेश पत्र (Admit Card) सहित तोकिएको मिति र समयमा क्याम्पसमा अनिवार्य उपस्थित हुनुहुन सूचित गरिन्छ। प्रवेश पत्र विना प्रयोगात्मक परीक्षामा सामेल गराइने छैन।
#प्रयोगात्मक_परीक्षा #काँकरभिट्टा