01/10/2026
#हार्दिक_बधाई
सीटीईभीटीको सदस्य सचिवमा प्रमोदभक्त आचार्य
नेपाल सरकार, मन्त्रिपरिषद्को निर्णयबाट सीटीईभीटीको सदस्य सचिवमा प्रमोदभक्त आचार्य नियुक्त हुनुभएको छ ।
परिषद्को लामो समयको कार्यअनुभवका क्रममा विभिन्न तहका जिम्मेवारी सफलतापूर्वक पुरा गर्दै कुशल, सवल र स्वच्छ छवि भएका निर्देशकका रुपमा परिचित आचार्यको नेतृत्वमा परिषद्को नीतिगत सुधार र समयसापेक्ष स्तरोन्नतीका लागि उहाँको भुमीका महत्वपूर्णहुने विश्वास गर्न सकिन्छ ।
सफल कार्यकालको शुभकामना ।