Banking Taiyari Adbl,Rbb

Banking Taiyari Adbl,Rbb Welcome people

निम्नमाध्यमिक तहको शिक्षक लाइसेन्सको नतिजा २०८२ सार्वजनिक
19/12/2025

निम्नमाध्यमिक तहको शिक्षक लाइसेन्सको नतिजा २०८२ सार्वजनिक

कोशी प्रदेश स्थानीय सरकारी सेवा पाँचौ तह(अप्राविधिक/प्राविधिक) का पदमा भारी संख्यामा विज्ञापन खुल्यो।🙏❣️...लौ तयारीमा जु...
15/12/2025

कोशी प्रदेश स्थानीय सरकारी सेवा पाँचौ तह(अप्राविधिक/प्राविधिक) का पदमा भारी संख्यामा विज्ञापन खुल्यो।🙏❣️...लौ तयारीमा जुटौ!

नेपाल विद्युत प्राधिकरणको तह ७ का विभिन्न पदहरुको लिखित परीक्षाको नतिजा प्रकाशित
07/12/2025

नेपाल विद्युत प्राधिकरणको तह ७ का विभिन्न पदहरुको लिखित परीक्षाको नतिजा प्रकाशित

NRB New Vacancy २०८२ ------सहायक निर्देशक (अर्थशास्त्र) - १ सहायक निर्देशक (व्यवस्थापन) - १ सहायक निर्देशक (खुला, महिला,...
05/12/2025

NRB New Vacancy २०८२
------
सहायक निर्देशक (अर्थशास्त्र) - १
सहायक निर्देशक (व्यवस्थापन) - १
सहायक निर्देशक (खुला, महिला, आ.ज., मधेसी, दलित, अपाङ्ग, पि.क्षे.) - ३९
सहायक निर्देशक (लेखा/लेखापरीक्षण) - १०
सहायक निर्देशक (वाणिज्य कानुन) - ४
सहायक - २१

कृषि बिकास बैंक अधिकृत तह ६ को नतिजा प्रकाशित
27/11/2025

कृषि बिकास बैंक अधिकृत तह ६ को नतिजा प्रकाशित

कर्मचारी सञ्चय कोष: [प्रमुख सहायक - पाँचौ] योग्यताक्रम तथा सिफारिस सम्बन्धी सूचना (खुला तथा समावेशी)‼️ हार्दिक बधाई तथा ...
16/11/2025

कर्मचारी सञ्चय कोष: [प्रमुख सहायक - पाँचौ] योग्यताक्रम तथा सिफारिस सम्बन्धी सूचना (खुला तथा समावेशी)‼️

हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना सबैलाई

नेपाल राष्ट्र बैंकको वि.नं. १२/२०८१ (खुला तथा समावेशी), अधिकृत तृतीय श्रेणी, प्रशासन सेवा, सहायक निर्देशक पदको लिखित परी...
23/05/2025

नेपाल राष्ट्र बैंकको वि.नं. १२/२०८१ (खुला तथा समावेशी), अधिकृत तृतीय श्रेणी, प्रशासन सेवा, सहायक निर्देशक पदको लिखित परीक्षाको नतिजा प्रकाशन सम्बन्धी !!!

कृषि विकास बैंक लिमिटेडको वि.नं. १५ /२०८०-८१ (खुला तथा समावेशी) तह ६, प्रशासन सेवा, व्यवसाय अधिकृत पदको लिखित परीक्षाको ...
07/04/2025

कृषि विकास बैंक लिमिटेडको वि.नं. १५ /२०८०-८१ (खुला तथा समावेशी) तह ६, प्रशासन सेवा, व्यवसाय अधिकृत पदको लिखित परीक्षाको नतिजा प्रकाशन सम्बन्धी सूचना

मिथिला लघुबित्तमा जागिर को अबसर
06/04/2025

मिथिला लघुबित्तमा जागिर को अबसर

कृषी विकास बैंकको भारी मात्रामा नयाँ विज्ञापन प्रकाशित! प्रकाशन मिति: २०८१/१२/२२
04/04/2025

कृषी विकास बैंकको भारी मात्रामा नयाँ विज्ञापन प्रकाशित!
प्रकाशन मिति: २०८१/१२/२२

Nepal Bank ltd. मा vacancy
28/03/2025

Nepal Bank ltd. मा vacancy

कोशी प्रदेश लोकसेवा आयोगले सहायक चौथो तह (अप्राविधिक/प्राविधिक) का लागि भारी संख्यामा विज्ञापन खुलाएको छ 🙏❣️
10/02/2025

कोशी प्रदेश लोकसेवा आयोगले सहायक चौथो तह (अप्राविधिक/प्राविधिक) का लागि भारी संख्यामा विज्ञापन खुलाएको छ 🙏❣️

Address

Lahan
Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Banking Taiyari Adbl,Rbb posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share