padhnekura.com

padhnekura.com पढ्नेकुरा

22/12/2025

पौष ६ , काठमाडौँ एल.आर. आई स्कुलले नवप्रवर्तनको भावना विकास गर्ने उद्देश्यले आयोजना गरेको छैठौं विज्ञान, सामाजिक त...

रेन्बो इन्टर्नेशनल कलेजमा BA, BCA, BSW, BBS र B.Ed मा भर्ना खुल्यो !!
20/08/2025

रेन्बो इन्टर्नेशनल कलेजमा BA, BCA, BSW, BBS र B.Ed मा भर्ना खुल्यो !!

भाद्र १, २०८२ त्रिभुवन विश्वविधालयको सम्वन्धनमा संचालित काठमाडौँको स्वयम्भु ठुलो भर्याङ्गमा अवस्थित रेन्वो इन....

02/08/2025

श्रावण १७ पुतलीसडक, काठमाडौँ “स्वदेशमै शिक्षा सबैको ईच्छा “भन्ने मूल नाराका साथ यस बर्षको “नेपाल हाईअर एजुकेसन फ...

आज SEE को नतिजा सार्वजनिक हुँदैछ। यस समयमा म सबै विद्यार्थी र अभिभावकलाई एउटा कुरा याद दिलाउन चाहन्छु –  जीवनको वास्तविक...
27/06/2025

आज SEE को नतिजा सार्वजनिक हुँदैछ। यस समयमा म सबै विद्यार्थी र अभिभावकलाई एउटा कुरा याद दिलाउन चाहन्छु – जीवनको वास्तविक मूल्य कुनै नतिजाले निर्धारण गर्न सक्दैन।

धेरैजसो विद्यार्थीहरूले यस्तो महसुस गर्न सक्छन्:
“अब के होला?” भन्ने चिन्ता र डर
“म असफल भएँ” भन्ने निराशा
“सबैलाई मेरो नतिजा देखाउन लाज लाग्छ” भन्ने भावना
खाना नखानु, राम्ररी नसुत्नु, एक्लै बसेर रुनु
केहीलाई त जिउने इच्छा नै हराउनेसम्मको अवस्था आउन सक्छ

यस्तो बेला के गर्ने?

विद्यार्थी साथीहरूका लागि:
- याद गर, यो कुनै अन्तिम परीक्षा होइन, तिम्रो जीवनको यात्रामा एउटा मात्र पाइलो हो।
- जे महसुस भइरहेको छ, त्यो मनमा दबाएर नराख। आमाबाबु, दाजुभाइ, साथी वा कुनै विश्वासिलो व्यक्तिसँग कुरा गर।
- आफूलाई अरूको अंकसँग तुलना नगर। सबैको गन्तव्य फरक हुन्छ।
- हिड्न निस्क, मन पर्ने गीत सुन, हल्का किताब पढ, वा शान्त मन बनाउन प्रार्थना गर।
- यदि दुःख, निराशा वा निस्थाको भावना दुई हप्ता भन्दा बढी रहिरह्यो, वा आफूलाई नोक्सान पुर्याउने जस्तो सोच आयो भने, ढिलो नगरी मानसिक स्वास्थ्यको विशेषज्ञसँग भेट गर।

आमाबाबु र अभिभावकहरूका लागि:
- अहिले तपाईंका छोराछोरीलाई अंकभन्दा बढी तपाईंको माया र साथ चाहिएको छ।
- खराब नतिजाका लागि कठोर शब्द प्रयोग नगर्नुहोस्, यो समय उनीहरूलाई सम्हाल्ने हो।
- उनीहरूलाई नडराई कुरा गर्न हौसला दिनुहोस्। सुनिरहनुहोस्, निर्णय नगरी।
- भविष्यमा के गर्न सकिन्छ भन्ने कुरा शान्त भएर छलफल गर्नुहोस्।

डा. आभाष योगी (टाउको, नसा तथा मनोरोग विशेषज्ञ)

फोर्टी नाई मल्टि टेक्निकल कलेजका विद्यार्थीले गरे स्वास्थ्य कार्यालय प्युठानको भ्रमण
19/05/2025

फोर्टी नाई मल्टि टेक्निकल कलेजका विद्यार्थीले गरे स्वास्थ्य कार्यालय प्युठानको भ्रमण

जेष्ठ ५ ,२०८२ फ़ोर्टिनाईं मल्टि टेक्निकल कलेज प्युठानका विद्यार्थीहरुले स्वास्थ्य शिक्षा कार्यक्रम अन्तर्गत जि....

राष्ट्रिय पोषण कार्यक्रम अन्तर्गत वैशाख ६ र ७ गते ( शनिवार र आइतवार), देशैभर भिटामिन ‘ए’ क्याप्सुल सँगै जुकाको औषधी खुवा...
17/04/2025

राष्ट्रिय पोषण कार्यक्रम अन्तर्गत वैशाख ६ र ७ गते ( शनिवार र आइतवार), देशैभर भिटामिन ‘ए’ क्याप्सुल सँगै जुकाको औषधी खुवाउने कार्यक्रम संचालन हुने भएको छ।

राष्ट्रिय पोषण कार्यक्रम अन्तर्गत वैशाख ६ र ७ गते ( शनिवार र आइतवार), देशैभर भिटामिन ‘ए’ क्याप्सुल सँगै जुकाको औषध.....

उच्च शिक्षाको गुणस्तर वृद्धिका लागि उपकुलपतिहरूको सम्मेलन सम्पन्न
04/04/2025

उच्च शिक्षाको गुणस्तर वृद्धिका लागि उपकुलपतिहरूको सम्मेलन सम्पन्न

लुम्बिनी बौद्ध विश्वविद्यालयको आयोजना, विश्वविद्यालय अनुदान आयोगको सहयोग र ग्लोबल युनिभर्सिटी नेटवर्कको सहका.....

चैत्र १३ गते नेपाली कांग्रेसले “विद्यालय शिक्षा विधेयक” विषयक विमर्श कार्यक्रमको आयोजना गर्ने
25/03/2025

चैत्र १३ गते नेपाली कांग्रेसले “विद्यालय शिक्षा विधेयक” विषयक विमर्श कार्यक्रमको आयोजना गर्ने

सानेपा, ललितपुरपढ़नेकुरा समाचारदाता संसदमा विचाराधीन रहेको “विद्यालय शिक्षा विधेयक” लाई टुंगोमा पुऱ्याउन नेपा.....

पोखरामा “दिगो पर्यटन, नवप्रवर्तन र आर्थिक विकासमा उच्च शिक्षाको भूमिका” विषयक अन्तरास्ट्रिय सम्मेलन हुने
19/03/2025

पोखरामा “दिगो पर्यटन, नवप्रवर्तन र आर्थिक विकासमा उच्च शिक्षाको भूमिका” विषयक अन्तरास्ट्रिय सम्मेलन हुने

पोखरा-१४, काजीपोखरी पोखरा स्थित कालिका बहुमुखी क्याम्पसले आगामी २९-३० मार्च २०२५ मा “दिगो पर्यटन, नवप्रवर्तन र आर....

प्युठान जिल्लामा २०८१ साल चैत्र ७ गते देखि सुरु हुने एस इ ई परीक्षाको परीक्षाकेन्द्रहरु तोकिएको छ।केन्द्रहरु निम्न बमोजि...
18/03/2025

प्युठान जिल्लामा २०८१ साल चैत्र ७ गते देखि सुरु हुने एस इ ई परीक्षाको परीक्षाकेन्द्रहरु तोकिएको छ।केन्द्रहरु निम्न बमोजिम रहेका छन्।

प्युठान जिल्लामा २०८१ साल चैत्र ७ गते देखि सुरु हुने एस इ ई परीक्षाको परीक्षाकेन्द्रहरु तोकिएको छ।केन्द्रहरु नि....

नेपालको प्रतिष्ठित स्कुल एल. आर. आई स्कुल कलंकीले शैक्षिक सत्र २०८२ को लागि भर्ना आवेदन फाराम खुलाएको छ ।
17/03/2025

नेपालको प्रतिष्ठित स्कुल एल. आर. आई स्कुल कलंकीले शैक्षिक सत्र २०८२ को लागि भर्ना आवेदन फाराम खुलाएको छ ।

कलंकी, काठमाडौँनेपालको प्रतिष्ठित स्कुल एल. आर. आई स्कुल कलंकीले शैक्षिक सत्र २०८२ को लागि भर्ना आवेदन फाराम खुला....

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when padhnekura.com posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The University

Send a message to padhnekura.com:

Share