Tejganga Multiple Campus

Website Contact the university

Tejganga Multiple Campus Tejganga Multiple Campus(Affiliated to TU and HSEB) is a public Campus established in 2057. It has been providing quality education with excellent results.

Class 11 has published Tejamrit Wall magazine volume 2
17/09/2026

Class 11 has published Tejamrit Wall magazine volume 2

08/09/2026

Bachelor (BBS, B.Ed & B.A)प्रथम वर्षकाे आंशिक परीक्षा फारम भर्ने सम्बन्धी सूचना ।

07/09/2026

आज २०८३ भाद्र २२ गते गत १० गते रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको वितण्डकारी बाढी र यसले गरेकाे ठुलो जनधनकाे क्षति भएको आज १३ औ दिन, उक्त घटनामा दिवंगत हुनु भएको सयौं नेपाली तथा बिदेशीहरुको आत्माको चीर शान्तिको कामना गर्दै भावपुर्ण श्रद्धाञ्जली व्यक्त गर्दछौं । साथै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना समेत गर्दछौं। घटनामा हराएका ब्यक्तिहरु छिट्टै सकुशल उद्धार हुने आशा समेत गर्दछौं । साथै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्दै नेपाल सरकारले आजका दिन घाेषणा गरेकाे शोक दिवसमा मृतात्माको पुन: चीरशान्तिको कामना गर्दछौ ।
क्याम्पस प्रमुख
तथा
सम्पूर्ण क्याम्पस परिवार

06/09/2026

🙏सबैमा शुभ सन्ध्या 🙏
भाेली भाद्र २२ गते क्याम्पसकाे पठन पाठन नियमित रुपमा सुचारु हुने जानकारि सबैलाई सुचित गरिन्छ ।

Happy birthday Samikshya
03/09/2026

Happy birthday Samikshya

26/08/2026
तेश्रो बर्षको बोर्ड परीक्षाकाे  फारम भर्ने सम्बन्धी सूचना ।
26/08/2026

तेश्रो बर्षको बोर्ड परीक्षाकाे फारम भर्ने सम्बन्धी सूचना ।

26/08/2026

स्नातक तह दोश्रो बर्षकाे यही २०८३ भाद्र १५ गते बाट सञ्चालन हुने आंशिक ( back paper) परीक्षाकाे प्रबेश पत्र आइसकेको हुँदा प्रबेश पत्र लिनु हुन सूचित गरिएको छ

25/08/2026

आज २०८३ भाद्र ९ गते बाट सुरु हुने MBS तेस्रो सेमेष्टरकाे बोर्ड परीक्षामा सहभागी हुने यस क्याम्पसका विद्यार्थी लगायत सबैलाई सफलताकाे शुभकामना ।

Address

Panauti-8, Kapalkot
Kathmandu
00977

Alerts

Be the first to know and let us send you an email when Tejganga Multiple Campus posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The University

Send a message to Tejganga Multiple Campus:

Shortcuts

Share