03/07/2017
साथीसँगी पुनर्मिलन तथा बनभाेज कार्यक्रम २०७४
(ग्रामिण बिकास केन्द्रीय विभाग १०अाैं ब्याच )
अादरणिय साथीहरु नमस्कार ।हामीले यसै समुहमार्फत जानकारि गराए अनुसारकाे भेटघाट तथा बनभाेज कार्यक्रमकाे सन्दर्भमा अाज मिती २०७४ साल अाषाढ ११ गते अाईतबारका दिन विश्वबिध्यालय प्राङ्गणमा संभव भएसम्मका साथीहरु भेला भई कार्यक्रमकाे स्थान, मिति तथा अन्य ब्यबस्थाबारे निर्णय गर्ने छलफल अनुसार केही साथीहरु मात्र सराेज, शम्भु, लुम, सुमन दाइ र पुरु मात्र भेट हुन सम्भव भयाे । यिनै साथीहरुकाे प्रारम्भिक छलफलले निम्न मिती र स्थानमा कार्यक्रम गर्ने निर्णय गरिएकाे हुदाँ सम्पुर्ण १० अाैं ब्याचका साथीहरुकाे अनिबार्य उपस्थीति तथा रचनात्मक सहयाेगकाे अपेक्षा सहित बिनम्र अनुराेध गर्दछाै ।
कार्यक्रम मिती : २०७४ साल अाषाढ २४ गते शनिबार
जाने स्थान : गाेदावरी, ललितपुर
भेला हुने स्थान : लगनखेल
भेलाहुने समय : बिहान ७ बजे
जम्मा गर्नुपर्ने रकम: १ हजार रुपैया
पुनश्च:
१. याे कार्यक्रमलाई सफल पार्न गर्नुपर्ने अाबश्यक प्राबिधिक तयारिकाे लागि जाने साथीहरुले अाफ्नाे निश्चितता १ हप्ता भित्र यसै पाेष्टमार्फत जनाइदिनुहाेला । अथवा साथीहरुलाई फाेनमार्फत जानकारि गराउनुहाेला ।
२. याे पाेष्ट बाट मात्र थाहा नपाउनुहुने अाफ्ना सम्पर्कमा रहेका साथीहरुलाइ सबै साथीहरुले जानकारि गराउनुहाेला ।
सम्पर्क साथीहरु
१. शम्भु नेपाल ९८५११४३६५२ , ९८४१८१५६९७
२. सराेज सिंह ठकुरी ९८४९८५०२४२
३. लुम याेन्जन ९८४९८७४०१
४. सुमन महर्जन ९८०१०००८९४
५. पुरु रेग्मी ९८४७१९१७७२
केही हाम्राे सम्पर्क भएका तथा सम्भाब्य साथीहरु
1. Amrita Gyawali
2. Ankita Ghimire
3. Prakash Ghimire
4. Mohan Bhandari
5. Bhawana Ghimire
6. Lalita Bhandari
7. Bijaya Rajat
8. Menaka Thapa
9. Chakra Bahadur Shahi
10. Lalit Dangi
11. Dinesh Pudasaini
12. Nisha Niraula
13. Nirmala Mahara
14. Niranjan Paudel
15. Santosh Aryal
16. Dharmaraj Adhikari
17. Santosh Bhattarai
18. Maya Sunuwar
19. Ranju Malla
20. Saraswoti Acharya
21. Rabina Paudel
22. Dilliraj Pathak
23. Kamal Chalise
24. Nisan Maharjan
25. Ajit Maharjan
26. Rachana Maharjan
27. Yona Khaling
28. Sabita Thapa
29. Apsara Sedai
30. Sivahari Devkota
31. Sudarsan Acharya
32. Prakash Gautam
33. Resham Raj Pathak
34. Kanti Gurung
35. Dipa Karki
36. Laxmi Ghale
37. Amar Magar
38. Santosh Neupane
39. Surendra Khadka
40. Khadag Shahi
41. Jeevan Ale
42. Bipin Mishra
43. Kiran Gautam
44. Nirmal Khatri
45. Niru Pandey
46. Sabita Adhikari
47. Mohan Gyawali
48. Santosh Baral
49. Kamal Acharya
50. Tirtha Neupane
याे हाम्राे सम्पर्कमा भएका केही साथीहरुकाे मात्र नाम हाे । कसैकाे छुटेकाेमा अन्यथा नमानिकन कार्यक्रममा सहभागी हुनुहुन बिनम्र अनुराेध छ ।
यदि कोहि साथिहरु छुट्नु भएको भए कृपया माथिको नम्बरमा सम्पर्क गरि सहभागिता जनाउन सक्नुहुनेछ। कृपया छुटेभनी दुख नमानी दिनु होला । र केही थपघट भए इन बकस गरिदिनु होला ।
धन्यबाद