TU CDM MBS

TU CDM MBS Center of Excellence for Masters Degree in Business Studies, MBA in Marketing, Finance, Corporate leadership

31/07/2025

CDM को बारेमाकेहि भलाकुसारि आदरणीय गुरु Bhawani Shanker Acharya सर संग

गुरु पुर्णिमा बिशेष
10/07/2025

गुरु पुर्णिमा बिशेष

"Sport has the power to change the world"~ Nelson Mandela  SPORTS WEEK
11/05/2025

"Sport has the power to change the world"~ Nelson Mandela
SPORTS WEEK

Welcome and Farewell programme special
10/05/2025

Welcome and Farewell programme special

Welcome and farewell event orchestrated
09/05/2025

Welcome and farewell event orchestrated

त्रि.वि. ब्यबस्थापन संकायको सहायक डिन जस्तो गरिमामय पदमा नियुक्ति हुनु भएकाेमा आदरणीय गुरु लाई हार्दिक बधाई सहित सफल कार...
18/04/2025

त्रि.वि. ब्यबस्थापन संकायको सहायक डिन जस्तो गरिमामय पदमा नियुक्ति हुनु भएकाेमा आदरणीय गुरु लाई हार्दिक बधाई सहित सफल कार्यकालको कामना 🙏🙏

Huge Congratulations SirDr. Shushil Awale ( Member of DePAN , University Campus Unit,TU) sir for earning PhD degree in M...
17/04/2025

Huge Congratulations Sir

Dr. Shushil Awale ( Member of DePAN , University Campus Unit,TU) sir for earning PhD degree in Managment

Central Department of Management, Tribhuvan University

दुई बर्ष सम्मको निरन्तर सहकार्य पश्चात ब्यावस्थापन केन्द्रिय बिभाग बाट अाैपचारिक रूपमा आज बाट हाम्रो यात्रा समापन भएकाे ...
07/04/2025

दुई बर्ष सम्मको निरन्तर सहकार्य पश्चात ब्यावस्थापन केन्द्रिय बिभाग बाट अाैपचारिक रूपमा आज बाट हाम्रो यात्रा समापन भएकाे छ, यस अवधि भरि हामिलाई सैद्धान्तिक र ब्यावहारिक ज्ञानको माध्यम बाट ज्ञानको ज्योति छरदिनु हुने आदरणीय गुरुहरु प्रति नमन साथै सदैब उच्च संमान ।।
आज बाट हाम्रो अाैपचारिक ज्ञान प्राप्त गर्ने मार्गलाई बिट मारेता पनि हजुरहरुको आशिर्वाद सदैब शिरोपण गर्दै अगाडि बढने छाै ।।

CDM Induction
06/02/2025

CDM Induction

सरस्वती पूजा २०८१ ब्यवस्थापन केन्द्रिय विभाग,TU किर्तिपुर ❤️
03/02/2025

सरस्वती पूजा २०८१
ब्यवस्थापन केन्द्रिय विभाग,TU किर्तिपुर ❤️

आज व्यवस्थापन केन्द्रीय विभाग, कीर्तिपुरमा अध्यनरत एम. बी. एस.दाेस्राे सत्रका विद्यार्थीहरूले नवनियुक्त व्यवस्थापन डीन  ...
07/01/2025

आज व्यवस्थापन केन्द्रीय विभाग, कीर्तिपुरमा अध्यनरत एम. बी. एस.दाेस्राे सत्रका विद्यार्थीहरूले नवनियुक्त व्यवस्थापन डीन प्रा. डा. महानन्द चालिसे सरलाई स्वागत गर्दै बधाई दिएका केही झलकहरू ।

Address

Tribhuvan University, Central Department Of Management, Kirtipur

85

Website

Alerts

Be the first to know and let us send you an email when TU CDM MBS posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

  • Want your university to be the top-listed University?

Share