Best loksewa aayog in nepal

Best loksewa aayog in nepal Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Best loksewa aayog in nepal, College & University, Kathmandu.

बालेन्द्र साहको चुनावी अभियानका क्रममा अछाममा अचेत भएका  पत्रकार दिनेश सिटौलाको असामयिक निधन भएको भएको छ ।उनी एन्यूरिज्म...
01/02/2026

बालेन्द्र साहको चुनावी अभियानका क्रममा अछाममा अचेत भएका पत्रकार दिनेश सिटौलाको असामयिक निधन भएको भएको छ ।
उनी एन्यूरिज्म रप्चर (ब्रेन ह्यामरेजको एक रुप) बाट पीडित थिए । अछाममा गएका बेला अचानक बेहोस भएर ढलेपछि सिटौलालाई शुक्रबार काठमाडौं ल्याइएको थियो ।

ग्राण्डी अस्पतालको भेन्टिलेटरमा राखेर उपचार भइरहेकोमा अहिले चिकित्सकले आज १२ः४५ बजे मृत घोषणा गरेका हुन् । उनको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गर्ने तयारी छ ।

४३ वर्षीय सिटौला अविवाहित थिए । उनका पिता, एक दिदी र दुई दाजुभाइ छन् । चलचित्र पत्रकार संघका पूर्वअध्यक्ष रहेका सिटौलाले सयौं नेपाली चलचित्रहरुको प्रमोसनमा काम गरेका थिए ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र साहको चुनावी अभियानका क्रममा उनको टोलीमा रहेर सिटौला अछाम पुगेका थिए ।

रास्वपा वरिष्ठ नेता बालेन शाहका विश्वास पात्र दिनेश सिटौलाको स्वास्थ्य अवस्था अत्यन्तै नाजुक देखिएको छ । चुनावी अभियानका...
31/01/2026

रास्वपा वरिष्ठ नेता बालेन शाहका विश्वास पात्र दिनेश सिटौलाको स्वास्थ्य अवस्था अत्यन्तै नाजुक देखिएको छ । चुनावी अभियानका क्रममा बालेनसँग जाँदा अछाममा अचेत भएका सञ्चारकर्मी सिटौलाको अवस्था बुझ्न बालेन आफैँ अस्पताल पुगे । उनले अस्पताललाई भोलि विहान ७ बजेसम्म पर्खिन भनिदिनु भनेर अस्पतालसँग आग्रह गरेर फर्किए । त्यसपछि उनको परिवार आक्रोशित भएको छ । अस्पतालमा उपचारार्थ भर्ना गरिएका बिरामीको अवस्था रास्वपाले दिने होइन भन्दै सिटौलाका आफन्त आक्रोशित भएका हुन् । एक आफन्तले भने, ‘विरामीको दाइले भेन्टिलेटर खोलेर शरीर छामिसक्नुभयो, उहाँ होपलेस हुनुहुन्छ, तर अस्पताल केही बोल्दैन ।’

सिटौलाका भाइ उमेश भन्छन्, ‘अस्पतालले हामीलाई ३ बजेभित्र वास्तविक अवस्था भन्छौँ भनेको थियो, तर बालेन आएपछि भोलि ७ बजेसम्म पर्खिनुस् भनेपछि अस्पताल पनि डरायो ।’ उनीहरु ‘बालेनले अस्पतालको रिपोर्ट सुनाउने कि अस्पताल आफैँले दिन्छ ?’ भन्दै त्यहाँका कर्मचारीसँग प्रश्न गरिरहेका छन् । तर, जवाफ पाएका छैनन् । ४३ वर्षीय सिटौला नुवाकोटको दुप्चेश्वर गाउँपालिकाका बासिन्दा हुन् । उनलाई ग्राण्डी इन्टरनेशनल अस्पतालमा भर्ना गरिएको छ । source:- janaboli

माघ ४ गते, दिउँसो १२ बजे प्रदर्शनीमार्ग जाउँ। २०औँ हजारको जन–प्रदर्शनमा सहभागी बनौं | प्रमुख अतिथि: अध्यक्ष एवं पूर्व प्...
14/01/2026

माघ ४ गते, दिउँसो १२ बजे प्रदर्शनीमार्ग जाउँ। २०औँ हजारको जन–प्रदर्शनमा सहभागी बनौं |
प्रमुख अतिथि: अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली |
आयोजक: बागमती प्रदेश, नेकपा एमाले

सरकारले आर्थिक सहयोग मागेको छ ।
24/09/2025

सरकारले आर्थिक सहयोग मागेको छ ।

फाइनल परीक्षामा विशेषगरी ध्यान दिनुपर्ने कुराहरू निम्न रहेका छन्।१. परीक्षा सञ्चालन मिति : २०८२/०६/०८ गते (24 September,...
24/09/2025

फाइनल परीक्षामा विशेषगरी ध्यान दिनुपर्ने कुराहरू निम्न रहेका छन्।

१. परीक्षा सञ्चालन मिति : २०८२/०६/०८ गते (24 September, 2025)

२. परीक्षा सञ्चालन समय : बिहान ११:०० बजे

३. परीक्षा सञ्चालन हुने स्थान : राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान, भैसेपाटी सि.वि.टि /यू.वि.टि हल. ललितपुर ।

३. Mobile Phone, PDA, Electronic Dictionary, Smart watch लगायतका अन्य विद्युतीय सञ्चारका साधनहरु परीक्षा हल भित्र पूर्णत निषेध गरिएको छ ।

४. परीक्षामा चिट चोरेमा कसैको कपी गरेको भेटिएमा परीक्षा रद्द गरी चार वर्षका लागि परीक्षामा समावेश हुन निषेध गरिनेछ ।

५. तोकिएको परीक्षा समय भन्दा एक घण्टा अगावै Orientation सुरु हुनेछ । Orientation मा अनिवार्य रुपमा उपस्थित हुनु पर्नेछ ।

बाँकी यो नोटिसमा भएको कुराहरूलाई राम्रोसँग पढेर बुझिएर समयमै उपस्थित हुनुहोला।। परीक्षार्थीहरु जम्मा ५० जना रहेका छन्। Sector : Root Industry

19/09/2025
नेपाल कानून व्यवसायी परिषद् द्वारा संचालित ३३औं अधिवक्ता तहको लिखित परीक्षाको परीक्षाफल प्रकाशन सम्बन्धी सूचना ।(२०८२।०६...
19/09/2025

नेपाल कानून व्यवसायी परिषद् द्वारा संचालित ३३औं अधिवक्ता तहको लिखित परीक्षाको परीक्षाफल प्रकाशन सम्बन्धी सूचना ।
(२०८२।०६।०२)

३३औं अधिवक्ता तहको लिखित परीक्षाको परीक्षाफल प्रकाशन l
19/09/2025

३३औं अधिवक्ता तहको लिखित परीक्षाको परीक्षाफल प्रकाशन l

12/09/2025

कुलमान मेयर हर्क र कुलमान एक भएर देश बचाउनेमा सहमति ।

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Best loksewa aayog in nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share